• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

अन्तर्राष्ट्रिय अवार्डबाट नेपाली महिला नमिता घिमिरे सम्मानित

  •   बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
  • काठमाडौं /ग्लोबल चेन्जमेकर अवार्डबाट नेपाली महिला सम्मानित भएकी छिन् । एशियन महिला आइकन अवार्डी मानव सद्भाव नेपाल कि अध्यक्ष सस्थापक नमिता घिमिरे ग्लोबल चेन्जमेकर अवार्डबाट सम्मानित भएकी हुन् । यो पुरस्कार विश्वका सर्वश्रेष्ठ परिवर्तनप्रति महात्मा गान्धी नेल्सन मण्डेला, मार्टिन लुथर किङ्ग सम्झना र श्रद्धान्जलीमा समर्पित गर्दै यस पुरस्कार बितरण गरिएको थियो। विभिन्न क्षेत्रका तह र तप्कामा कार्यरत व्यक्तिहरु र संगठनलाई समाजमा सबै किसिमका विभेद उन्मुलन गर्न र मानव जिबन स्तर उकास्न सहयोग गर्नुपर्छ भन्दै प्रोजेक्ट १०० र मानिनी फाउन्डेशन यस उदेश्यका लागि ग्लोबल चेन्जमेकर अवार्ड आयोजना गरिएको थियो ।

    Advertisement

    यस अवार्डमा १५ देशका विशेष व्यक्तिहरु लगाएत भारतका विभिन्न राज्यका व्यक्तिहरुलाई शिक्षा, कला, खेलकुद, स्वास्थ्य, वातावरण, मिडिया, कृषि उधोग व्यापारी, महिला सशक्तीकरण, संस्था संस्थापक, मानब अधिकार कर्मी जस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका र समाजलाई प्रत्यक्ष रुपमा सकारात्मक बाटोमा मार्गदर्शन गराईरहेका व्यक्तिहरूलाई प्रोत्साहन गर्न यस अवार्डबाट सम्मानित गरिएको थियो।

    विभिन्न विधामा प्रदान गरिएको अवार्डमा नेपालबाट नमिता घिमिरेलाई ग्लोबल चेन्जमेकर अवार्ड बाट सम्मानित गरिएको थियो । संस्थाको संस्थापक समाजसेवीको रुपमा विगत दश बर्ष देखी महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण, बालबालिका, अपाङ्ग अनाथका लागि कार्यक्रम सञ्चालन गर्दै आएकी घिमिरे बिभिन्न देशका गाउँमा आधारीत गैरसरकारी संस्थालाई निर्देशन दिँदै र सल्लाहकारको रुपमा काम गर्दै समाज परिवर्तनकर्ताको जल्दो उदाहरण बन्दै आईरहेकि घिमिरे एसियन महिला आइकन अवार्ड २०२० अक्टोबर १५ मा समेत उनलाई तिस वर्ष कम उमेरको र सफल संस्था संस्थापक रुपमा ४०० भन्दा बढि महिलाहरूको प्रोफाईलका मध्यबाट र ४० औं देशमा एक छानिएको थियो।

    विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गरिएको यस कार्यक्रममा भारतका पुर्व केन्द्रिय मन्त्री शुशिल कुमार शिंदे वरिष्ठ कार्यकर्ता पद्म डाक्टर गिरीश प्रभुणेहरुको उपस्थितले सम्मानित गरियो। त्यसैगरी कार्यक्रममा डाक्टर विजयकुमार शाह, डाक्टर रंगनाथ नायकडे, प्रोजेक्ट १०० का फाउण्डर संस्थापक सुरज गायकवाड र मानिनी फाउन्डेशन संस्थापक भारती चोव्हान लगाएत अन्य बिभिन्न देशका पुरस्कृत कलाकारहरुको पनि उपस्थित थियो।

    बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.