• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

कालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्न


  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
  • कालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्न भएको छ । चितवन उद्योग संघ कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष भट्टराईले कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष एवं चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी विशिष्ट अतिथि रहनुभएको थियो ।
    कार्यक्रमका बिशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संघले सबै पालिकाहरुको सहकार्यमा रोजगार बैंक सञ्चालन गर्ने र औद्योगिक सुचना केन्द्रको रुपमा स्थापना गर्ने अभियान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
    त्यस्तै अर्का विशिष्ट अतिथि बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष एवं चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडीले चितवन उद्योग संघले अघि सारेको महत्वपूर्ण परियोजना शक्तिखोर औद्योगिक क्षेत्रको हालसम्मको अवस्थाको बारेमा जानकारी गराउँदै उद्योगीहरुलाई उत्साहित भएर उद्योगमा लाग्न उत्प्रेरित गर्नुभयो ।
    त्यस्तै कार्यक्रमका अतिथि कालिका नगरपालिका वडा नं. ४ का अध्यक्ष कृष्णकुमार श्रेष्ठले चितवन उद्योग संघले थालनी गरेको अभियानलाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग र साथ रहने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कालिका नगरपालिकाका उद्योग शाखा प्रमुख प्रकाश पौडेलले प्रश्नावली फारामबाट संकलन गरिने तथ्याङ्कबाट समग्र नगरको औद्योगिक विकासका लागि महत्वपूर्ण रहने बताउँदै उद्योग संघको अभियानको प्रशंसा गर्नुभयो ।
    चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले उद्योगी तथ्याड्ढ प्रश्नावली प्रस्तुतिकरण गर्नुभएको प्रारम्भिक भेला कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, वातावरण शाखा प्रमुख बलराम लुईटेल, चितवन उद्योग संघका कार्यसमितिहरु मदन चिरञ्जीवी पोखरेल, महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, युवा उद्यमी मञ्चका अध्यक्ष अमर घिमिरे, महिला उद्यमी मञ्चकी सदस्य दक्षिणा गैह्रे न्यौपाने, युवा उद्यमी मञ्चका सदस्य मुक्ति पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
    प्रारम्भिक भेलाबाट महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्चलाई पूर्णता दिइएको थियो । कल्पना आचार्यको अध्यक्षतामा ६ सदस्यीय महिला उद्यमी मञ्च कालिका घोषणा गरियो । जसको उपाध्यक्षमा गीता शाह, सचिवमा अञ्जना के.सी., कोषाध्यक्षमा बुद्धिमाया घले र सदस्यहरुमा विद्या शाही र तिल कुमारी आचार्य रहनुभएको छ । त्यस्तै युवा उद्यमी मञ्च कालिकाको अध्यक्षमा ऋषिराम लामिछाने, उपाध्यक्षमा बालकृष्ण खनाल र सदस्यहरुमा चित्रलाल खोजवार, रेजेन्द्र न्यौपाने, डम्बर बहादुर श्रेष्ठ, निरुप तामाङ र दुर्गादत्त सुवेदी रहनुभएको छ ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, कालिका इकाई समितिका उपाध्यक्ष चन्द्रकान्त सुवेदीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.