• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला


  •   आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
  • काठमाडौं/ललितपुर महानगरपालिकाको प्रांङ्गणमा महिला हस्तकला मेला सुरु भएको छ । हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर महिला शसक्तिकरणका लागि आर्थिक सवाल नै वाधक भएको निष्कर्ष सहित ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेला सुरु भएको हो ।
    फागुन २२ गतेदेखि २४ गतेसम्म चल्ने मेलाको उद्घाटन मा शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरेका हुन् ।
    हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी, व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत हस्तकलाका बस्तुको निर्यात तथा प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको मेला संयोजक तथा नेपाल हस्तकला महासंघका कार्यसमिति सदस्य सविता सिंहले जानकारी दिइन । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷ नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रबद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले नेपाल हस्तकला महासंघले हरेक वर्ष महिला उद्यमी हस्तकलामा मेला आयोजना गर्दैै आएको बताउदैं कोरोनाबाट व्यवसायमा परेको असरका कारण महिला उद्यमीहरुले बैंकको ऋणसमेत तिर्न नसकेको अवस्थामा मेलाले महिला उद्यमीलाई राहत पुग्ने बताइन् ।

    Advertisement

    कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वल्र्र्ड क्राफ्ट सिटी घोषणाले उत्साहित बनाएको भन्दै, अब काम गरेर देखाउने समय आएको बताए । उनले भने, ‘तालिम, गोष्टी सेमिनार धेरै भए तर उपलब्धी हासिल भएन अब कार्यान्वयनमा जानुपर्छ । हस्तकलाका सामाग्री उत्पादनलाई पुस्तान्तरण गर्न जरुरी रहेको नत्र यो पेशा सदाको लागि समाप्त हुने अवस्था पनि आउन सक्छ ।’ उनले उत्पादन संगै बजारीकरणको चुनौति रहेको औंल्यादै अन्तर्राष्ट्रिय बजारमा माग भएता पनि निर्यात गर्न प्रक्रियागत जटिलताले अपेक्षित निर्यात गर्न नसकिएको बताए । ललितपुरलाई हस्तकलामा थप अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने उनको प्रतिवद्धता व्यक्त गरे ।
    त्यस्तै नेपाल ब्यापार प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाका सामाग्री दिगो बिकासका लागि टेवा पुग्ने बताउदै उनले अन्य सामाग्री भन्दा हस्तकलाका उत्पादनहरु निरन्तर निर्यात हुने भएकाले यसको योगदान कुल ग्राहस्त उत्पादनमा ५ प्रतिशत योगदान रहेको बताए । हस्तकलाका बस्तुहरु उत्पादन संगै निकासी तथा प्रवर्दन गर्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगहरु प्रदर्शनमा राख्न छलफल तथा कुटनीतिक पहल भइरहेको खुलासा गरे । साथै उत्पादित सामानहरु सरकारको आधिकारिक पोर्टलहरुमा राख्न उनको आग्रह छ ।

    कार्यक्रममा महानगरपालिकाकी उप–प्रमुख गिता सत्यालले अन्तर्राष्ट्रिय महिला दिवसमा नै महिला हस्तकला मेला आयोजन गर्नुको औचित्यमाथि प्रकाश पार्दै महिला सशक्तिकरणका लागि आर्थिक पाटोको महत्वपूर्ण भूमिका हुने भएका सर्वप्रथम महिलाको आर्थिक पक्ष बलियो बनाउनु पर्नेमा जोडदिइन् । उनले ललितपुर महानगरपालिकामा १५४ जना महिला उद्यमी रहेका जानकारी दिंदै पूँजीको अभावमा कुनै पनि उद्यमीलाई व्यवसायबाट हात धुनुपर्ने स्थितिबाट बचाउन बंैक तथा वित्तिय संस्थाहरुसंग सहकार्य गरि विनाधितो र सहुलियत दरमा ऋण उपलब्ध गराउन सहजीकरणको भुमिका खेल्ने बताइन् । उनले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहंदा देशभर महिला हिंसा भई राखेको प्रति इकिंत गर्दै महिला हिंसा न्युनिकरणका लागि विद्यालय स्तरमा लैंगिक हिंसा सम्बन्धि कार्यक्रम ल्याउनुपर्ने बताइन् । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य ललितपुर जिल्ला अदालतका न्यायधिस शिव बहादुर रानाभाट लगायतले बोलेका थिए ।

    मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री गरी करिब ५० स्टल रहने मेला आयोजक समिति संयोजक सविता सिंह महर्जनले जानकारी दिनुभएको छ । मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिबासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादनहरु रहने पनि उहाँले जानकारी दिनुभयो । महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको सहभागिता रहेको छ ।

    आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.