• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ सम्पन्न

  •   आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
  • मकवानपुर । हेटौंडा-१४ कालापानीमा पाँचौ जिल्ला स्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल शिन क्योकुशिन कराँते संघको शाखा दोजो मकवानपुरले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय कराँते प्रतियोगिता दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानू लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम राखिएको थियो भने अन्तिम चरणमा नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा नेपाल प्रमुख सुर्य बहादुर बबुढाथोकीको प्रमुख आतिथ्यतामा विजयी खेलाडीलाई पुरस्कार तथा अतिथिलाई मायाको चिनो बितरण कार्यक्रम गरि प्रतियोगिता समापन गरिएको थियो। उक्त प्रतियोगितामा महिला र पुरुष गरि जम्मा ७८ खेलाडीहरु विभिन्न तौल समूह गरि जम्मा १० समुहमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका संयोजक तथा प्रमुख प्रशिक्षक चन्द्र कुमार गोलेले सम्पुर्ण खेलप्रेमी अतिथि , दर्शक तथा खेलाडी हरुलाई शब्दले स्वागत गरेका थिए। उहाँले अब छिट्टै राष्ट्रिय स्तरको कराँते प्रतियोगिता आयोजना गर्ने दियालो पोष्टलाई जानकारी दिनुभयो। पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ मा विभिन्न तौल समुहमा विजयी खेलाडीहरुको नामावली यस प्रकार छन्।

    Advertisement

    महिला तर्फका तौल समुह: १. ४० के.जी. मुनि ●प्रथम – अनिशा पहरी ●द्वितीय – एलिसा श्रेष्ठ ●तृतीय – विष्णु बल २. ४५ के.जी. मुनि ●प्रथम – अञ्जना वाइबा ●द्वितीय – चादनी थिङ ●तृतीय – सश्मिता बोम्जन ●उत्कृष्ट खेलाडी – अनिसा राई ३. ५० के.जी. मुनि ●प्रथम – सुहाना घलान ●द्वितीय – प्राथना लोप्चन ●तृतीय – एन्जिला मोक्तान ●उत्कृष्ट खेलाडी – सोनिमा स्याङ्तान ४. खुल्ला तौल समूह ●प्रथम – तारा घलान ●द्वितीय – बन्दना गोले ●तृतीय – सोनु लामा ●उत्कृष्ट खेलाडी – करुणा गोले

    पुरुष तर्फका तौल समुह: १. ३० के.जी. मुनि ●प्रथम – समीर रुम्बा ●द्वितीय – निश्चल राई ●तृतीय – अभिनाष यादव ●उत्कृष्ट खेलाडी – युनेस माझी २. ३५ के.जी. मुनि ●प्रथम – छिरिङ वाइबा ●द्वितीय – आरेस स्याङतान ●तृतीय – अमन राई ●उत्कृष्ट खेलाडी – सुभम रौनियार ३. ४० के.जी. मुनि ●प्रथम – दिपेन्द्र गोले ●द्वितीय – विवश बजु ४. ४५ के.जी. मुनि ●प्रथम – दिपेश थिङ ●द्वितीय – निस्तम प्रजा ●तृतीय – एन कु. राई ●उत्कृष्ट खेलाडी – प्रशान्त तामाङ ५. ५० के.जी. मुनि ●प्रथम – विवश गोले ●द्वितीय – मुमिन स्याङ्बो ●तृतीय – उज्ज्वल कु. मण्डल ●उत्कृष्ट खेलाडी – अमृत सुनार ६. खुल्ला तौल समूह ●प्रथम – अशोक थिङ ●द्वितीय – संजय सुनार ●तृतीय – अनिश गोले ●उत्कृष्ट खेलाडी – विनय थिङ

    आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.