• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

चेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजना

  •   शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
  • काठमाडौं-नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिक उत्सवको अवसरमा नेपाल युथ चेम्वरले निवन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा प्रथम,द्धितीय तथा तृतीय हुने प्रतियोगीहरुलाइ पुरस्कार प्रदान गर्दै प्रहरी महानिरीक्षक थापाले युवाहरुबाट सृजित चित्रकलाहरु अवलोकन गर्दा नयां पुस्तामा वढि जिम्मेवारी, दुरदर्शीता तथा परिपक्वता झल्किएको महशुस गरेको बताए ।

    Advertisement

    प्रतियोगीहरुमा उच्चकोटीको कलाकारमा हुने गुण रहेको र कलाकारहरुबाट प्रस्तुत ल्याण्डस्केप, रंगको संयोजनहरुबाट आफुले नबिन ज्ञान पाएको बताए । यस प्रकारको कार्यक्रम संयोजन गरेकोमा चेम्वरलाइ धन्यबाद ज्ञापन गर्दै मुलुककको समृद्धिको लागि चेम्वरले थप योगदान दिने बिश्वास व्यक्त गरे । सो अवसरमा आमन्त्रित सहभागीहरुलाइ स्वागत गर्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कलाकारहरुबाट सृजित कलाकृतिहरुलाइ अवलोकन गरी यसलाइ मनन गरी दिन आग्रह गरे ।

    कलाकृतिहरुमा ७० वर्ष अघिको व्यापार प्रणाली तथा ३० वर्ष पछिको व्यापार प्रणालीको तुलनात्मक रुपमा प्रतिबिम्वित भएको बताए। नेपाल युथ चेम्वरका उपाध्यक्ष श्नेहा श्रेष्ठ अमात्यले नेपाल युथ चेम्वरको भूमिकाबारे उल्लेख गर्दै कार्यक्रमले युवाहरुमा निहित प्रतिभाको उजागर गरी प्रोत्साहन गर्ने रहेको बताइन् । सोही अवसर माझ प्रतियोगीहरुलाई पुरस्कार वितरण गरियो । चित्रकला प्रतियोगितामा ’आजको ३० वर्ष पछिको समृद्ध नेपाल’ शिर्षकमा बिवेक लामा, टासी सलाका शेर्पा तथा सोनाम घो क्रमशः प्रथम,द्धितीय तथा तृतीय स्थान हासिल गर्न सफल हुँदै पुरस्कृत भए । यसै गरी ‘७० वर्ष अघिको नेपाली व्यवसाय’ शिर्षकमा कृष्णभक्त डंगोल, रुवी महर्जन तथा छोङ लामा क्रमशः प्रथम,द्धितीय तथा तृतीय स्थान हासिल गर्दै पुरस्कृत भए ।

    निबन्ध प्रतियोगितामा दीपक अधिकारी, दिपेन्द्र अधिकारी रवी कुमार वरुवाल क्रमशः प्रथम द्धितीय तथा तुतीय स्थान हासिल गरि पुरस्कृत बने । त्यसैगरि, चतुर्थ तथा पांचौ स्थान हासिल गर्ने बिनिता थापा,सोनाम मोक्तान, एजन आले मगर रामकृष्ण वोगटी तथा अशोक मिश्रलाइ सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल युथ चेम्वरका अध्यक्ष दीपेश रत्न तुलाधरले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा दीपक मल्होत्रा, महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उमेश रंजितकार तथा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहको पनि उपस्थित रहेको थियो ।

    शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.