• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ईलाका प्रहरी कार्यालय गैडाकोटले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र

"लागूऔषध डिलर सञ्चालक पक्राउ "

  •   सोमबार, मङि्सर १६, २०७६ मा प्रकाशित
  • गैडाकोट/ चितवनको पश्चिम सिमासगँ जोडिएको नवलपुर जिल्लाको गैडाकोटमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र पारिएको छ । गैडाकोट क्षेत्रमा लागूऔषधका कारोबारीहरुको बढेसगैँ ईलाका प्रहरी कार्यालय गैडाकोटले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र पारेको हो ।

    अभियान अन्तरगत गैडाकोट प्रहरीलाई लागूऔषधको कारोबार नियन्त्रणमा ठुलो सफलता मिलेको छ । प्रहरीले आइतबार साँझ दुई जना लागूऔषधका डिलरलाई पक्राउ परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा गैडाकोट ८ बस्ने अशोक लामा र गैडाकोट ५ बस्ने सोम गुरुगंलाई खानतलासी गर्ने क्रममा लागूऔषध नोफिन, डाईजेपाम र फेनारगन गरी ८४ एम्पुल बरामद गरेको उनले बताए ।
    पक्राउ परेका दुबैलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको र लागूऔषध ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको गैँडाकोट प्रहरीले जनाएको छ ।

    Advertisement

    यस क्षेत्रमा भारतीय सिमा नाकाबाट लागूऔषध ल्याई यो क्षेत्रलाई लागुऔषध विक्री वितरण र सेवन गर्ने सूचना पाए सँगै प्रहरीले सक्रिया बढाएको हो । पक्राउ परेका दुवै यसअघि पटक पटक पक्राउ पर्दै आएको प्रहरीको तथ्यांकमा उल्लेख छ । लागूऔषधको कारोबार बढेका कारण नवलपुर जिल्लासगैँ गैडाकोट क्षेत्रमा नै अपराधीक क्रियाकलाप बढ्ने देखिएपछि अभियानलाई प्रभावकारी बनाउनदै लगिएको हो ।

    लागुऔषधसगैँ गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने बताएका गैडाकोट प्रमुख कार्कीले लागुऔधष नियन्त्रण र गुण्डागर्दी विरुद्ध खरो उत्रिएका हुन् । लागुऔषध, फरार अभियुक्त पक्राउ लगायत जिल्लामा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे अनुसार विभिन्न कार्ययोजनाका उनको यस क्षेत्रमा राम्रै सफलता मिलेको देखिएको हो ।

    लागुऔषधसहित फरार अभियुक्त पक्राउ, चौरी तस्कर र गुडागर्दी नियन्त्रण, ट्राफिक व्यवस्थापन, घरेलु हिंसा, बैकिङ्ग कसुर, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा प्रहरी निरीक्षक कार्की थप कठोर भएर प्रस्तुत भएका छन् । “म यस गैडाकोटमा आएदेखि नै लागुऔषध नियन्त्रण मुख्य आधार बनाएर गाडी बढेको थिए उनले भने । लागु औषधको कारोबार, सेवन, ओसापसार नियन्त्रणका लागि प्रहरीप्रधान कार्यालय, प्रदेश प्रहरी र जिल्लाको कार्ययोजना अनुसार अघि बढेकै कारण ठुलो सफलता मिलेको हो । ”

    सोमबार, मङि्सर १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.