• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुरमा निशानको म्याग्नाइट गाडीको बिक्री शुभारम्भ


  •   बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
  • भरतपुर/भरतपुर–१० रिजाल चोकमा रहेको एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले निशान म्याग्नाइट बिक्री शुभारम्भ गरेको छ । प्रालिले मंगलबारदेखि सो मोडलको गाडीको बिक्री शुभारम्भ गरेको हो । गाडीको बिक्री शुभारम्भ उद्योग वाणिज्य संघ चिनवनका अध्यक्ष राजु श्रेष्ठले गर्नुभएको हो । जापानीज कम्पनी निशानको म्याग्नाइट मोडलका विभिन्न ११ वटा भेरियन्टमा गाडी उपलब्ध हुने प्रालिका सेल्स कन्सल्टेन्ट हेमन्त गुरुङले बताउनुभयो ।

    Advertisement

    भरतपुरमा सिल्भर ब्ल्याक र सेतो रङमा निशान म्याग्नाइट उपलब्ध भएको भन्दै गुरुङले केही दिनमा आठ वटै रङका गाडी उपलब्ध गराइने जानकारी दिनुभयो । म्याग्नाइट मोडलका गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँदेखि ४२ लाख ७९ हजार रुपैयाँ पर्ने उहाँले बताउनुभयो । निशान म्याग्नाइटको मुख्यगरी एक्स ई, एक्स एल, एक्स भी र एक्स भी प्रिमियम मोडलका गाडीहरु प्रचनलमा रहेका गुरुङको भनाइ छ । एक हजार सिसी इन्जिन क्षमताको गाडीमा ४० लिटरको पेट्रोल ट्याङ्की रहेको भन्दै गुरुङले टर्बो र नन टर्बोमा म्याग्नाइट गाडी उपलब्ध भएको बताउनुभयो । नन टर्बोको माइलेज १८.७५ किलोमिटर तथा टर्बोको २० किलोमिटर प्रतिलिटर रहेको उहाँको भनाइ छ । टर्बो गाडीले पिकअप बढाउनुका साथै सुरक्षित यात्राका लागि समेत भरपर्दो भएको उहाँले बताउनुभयो । एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिका सञ्चालक अञ्जन शाक्यले गाडीको ग्राउण्ड क्लिरेन्स २०५ मिलीमिटर भएकाले नेपालको बाटोमा यात्राका लागि सहज हुने बताउनुभयो ।

    म्याग्नाइट मोडलका एक्स ई र एक्स एलबाहेकका अन्य गाडीहरुमा एलोए ह्वील र टच स्क्रिनसमेत भएको शाक्यले बताउनुभयो । ३९९४ मिलीमिटर लम्बाई भएको गाडीको चौडाई १७५८ मिलीमिटर तथा उचाई १५७२ मिलीमिटर भएको शाक्यको भनाइ छ । एसयूभी गाडीमा ३३६ लिटर क्षमताको डिक्की भएकाले आरामदायी यात्राको लागि समेत म्याग्नाइट गाडी भरपर्दो भएको बताउनुभयो । म्याग्नाइट मोडलका गाडीहरुमा एलईडी बायो प्रोजेक्टर हेडलाइट जडान भएकाले रात्रिकालिन यात्रामा सहज हुनेजनाइएको छ । उक्त गाडीमा ३६० डिग्री का चार वटा स्वचालित क्यामेरा जडान भएका छन् । गाडी बिक्री पछिको मर्मत, स्पेयर तथा पार्टस्का लागि समेत शोरुममा सेवा उपलब्ध हुने बताइएको छ । आफ्नै सर्भिस सेन्टर भएकाले म्याग्नाइट तथा हरेक निशान मोडलका गाडी किन्ने ग्राहकका लागि कुनै झण्झट नहुने सञ्चालक शाक्यले बताउनुभयो । म्याग्नाइट मोडलका गाडी बिक्री शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालको बाटो सुहाउँदो गाडी भएकाले गाडीको बिक्री राम्रो हुने बताउनुभयो । निशान कम्पनीले कम मूल्यमा आरामदायी गाडी बिक्री गरेको भन्दै नेपालीको आर्थिक क्षमताअनुसारको गाडी भएको उहाँको भनाइ थियो ।

    बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.