चलचित्रको मुख्य भूमिकामा नायिका नीता ढुंगाना, बलिउडका मोडल करण वर्माको साथमा परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको छ ।
Advertisement
नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित भई उक्त चलचित्र निर्माण गरिएको निर्माण पक्षले बताएको छ । श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको चलचित्रमा शारदा खड्का सह–निर्माताको रूपमा छन् ।
चलचित्रमा सुशील पोखरेलको पटकथा तथा संवाद छ । जयराज रायको निर्माण कथा लेखेन रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशक गरेका छन्।




