• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

फलामे संरचनामा पहिचान बनाउँदै “बिल्डकन डिजाइन एण्ड डेभलपर्स प्रा.लि.”


  •   बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
  • भरतपुर/फलाम र प्रिफ्यान प्यानल प्रयोग गरी संरचना बनाउने टे«न्ड बढेसँगै चितवनको भरतपुरमा सो सम्बन्धि परामर्श सेवा दिने देखि संरचना निर्माण गरी हस्तान्तरण गर्नेसम्मको कार्य गर्ने गरी बिल्डकन डिजाइन एण्ड डेभलपर्स प्रा.लि.सञ्चालन गर्दै आईरहेको छ । विगत १० वर्षदेखि भवन सम्बन्धि निर्माण क्रियाकलापमा सम्लग्न प्राविधिकहरुको प्रत्यक्ष सम्लग्नतामा सञ्चालित यस कम्पनीले आवासीय प्रयोजनको भवनदेखि व्यापारिक भवन, औद्योगिक संरचना, होटल, रिसोर्टदेखि कोल्ड स्टोरसम्मको कार्य गर्दै आईरहेको छ । हाल स्याङ्जामा कोल्ड स्टोर, भरतपुर–१०, हाकिमचोकमा फलामे संरचनामा निर्मित चितवन मिडटाउन रिसोर्ट लगायत देशको मुख्य शहरहरु काठमाण्डौं, पोखरा, बुटवल, कपिलवस्तु लगायतका ठाउँहरुमा परियोजनाहरु सञ्चालनमा छन् ।

    Advertisement


    आफ्नै डिजाइन स्टुडियो देखि परियोजनामा समेत कुशल प्राविधिकहरुको संलग्नताले कम्पनीको कार्यलाई सस्तो, गुणस्तरीय, समयानुकुल र समयमा परियोजना सम्पन्न गर्न सफल हुँदै आएको छ । चितवनमा धेरै प्राविधिकहरु रहेको र आफूहरु जस्तै निर्माणमा सम्लग्न कम्पनी पनि धेरै रहेको तर सम्पूर्ण परियोजनाको जिम्मेवारी दिन सकिने कम्पनीको अभावलाई महशुस गरी कम्पनीले प्रिफ्याव र फलामे संरचनालाई परिस्कृत रुपमा बिस्तार गरेको जनाएको छ ।


    परियोजना सम्पन्न गर्न काठमाण्डौंबाट नै प्राविधिक परामर्शदाता झिकाउनुपर्ने व्यवस्थालाई कम गर्न आफ्नो सेवा सोही अनुसार बिस्तार गरेको कम्पनीका प्रबन्ध निर्देशक इन्जिनियर रोचक अधिकारीले जानकारी दिनुभयो । त्यसमा पनि आफ्नै दक्ष जनशक्ति सहितको फ्रेबिकेशन हाउस र प्रिफ्यान उत्पादन गर्ने कम्पनी समेतको सिधा सम्लग्नता रहेकाले हरेक खालका ग्राहकको आवश्यकता पूरा गर्न कम्पनी सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारी बताउनुहुन्छ ।


    छिटो, सस्तो र आकर्षक रहने भएकाले विश्वमा नै फलामजन्य संरचनाको आकर्षण बढ्दो छ । विश्वका सफल मुलुक अमेरिका, जापान, कोरिया, चाइना, मलेसिया लगायतका देशमा गगनचुम्बी भवन फलाम र प्रिफ्याबबाट नै बन्ने गरेका दृष्टान्त दिदै अझ गुणस्तरीय निर्माणको लागि विदेशी प्रविधिको प्रयोग र फलामको ग्रेडमा समेत स्तर वृद्धि गर्दै लैजाने कम्पनीका इन्जिनियरिङ डाइरेक्टर सन्दिपमान शाक्य बताउनुहुन्छ ।
    शाक्य बताउनुहुन्छ । कम्पनीबाट ग्राहकले निःशुल्क प्रारम्भिक परामर्श सेवा, वास्तु अनुसारको परियोजना डिजाईन, इकोनोमिकल तथा कस्टमाइज स्ट्रक्चरले डिजाईन, इलेक्ट्रिकल एवं सेनिटरी परामर्श एवम् डिजाईन, लागत इस्टिमेट लगायत डिपिआर समेतको सेवा लिन सकिन्छ ।


    ग्राहक सन्तुष्ट रहेमा कम्पनीबाट प्राप्त डिपिआर अनुसारको निर्माणको पूर्ण जिम्मेवारी लिई परियोजना हस्तान्तरण समेत गर्ने कम्पनीले जनाएको छ । परियोजनाको लागि आवश्यक सम्पूर्ण दक्ष प्राविधिक रहेकाले ग्राहकलाई निश्चिन्त भरपर्दो सेवा दिने समेत कम्पनीले आश्वस्त पारेको छ ।

    बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.