• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रिभल फिटनेश सेन्टरको शुभारम्भ


  •   मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
  • भरतपुर/“जिम फर हेल्थ” भन्ने मूल नाराको साथ सरस्वती पुजाको दिनदेखि भरतपुरस्थित विशालचोकमा रिभल फिटनेश सेन्टरको शुभारम्भ गरिएको छ । रिभल फिटनेश सेन्टरका प्रोपाइटर सुरज लामाको सभापतित्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा चितवन फिजिकल फिटनेशका अध्यक्ष एवं प्रबन्ध निर्देशक  प्रकाश गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement

    कार्यक्रमको विशिष्ट अतिथिमा चितवनका युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ, युवा व्यवसायी प्रदिप वाग्ले, उज्यलो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि.का अध्यक्ष एवं पत्रकार राजु भट्ट, समाजसेवीहरु दिनेश गुरुङ, पूर्ण गुरुङ रहनुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि गुरुङले चितवनको मध्य भागमा शुरु भएको रिभल फिटनेश सेन्टरको पूर्ण सफलताको कामना समेत गर्नुभयो । जिम हाउसहरु जति धेरै मात्रमा सञ्चालनमा आउँछन् त्यति नै हामी जिम सञ्चालकहरु व्यवसायिक हुँदै जान्छौ, त्यसकारण नयाँ आउने साथीहरुले ढुक्क भएर आफ्नो व्यवसायिक यात्रालाई अगाडि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु उहाँले भन्नुभयो ।

    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राकेशमान श्रेष्ठले सबैभन्दा पहिले आफु केका लागि जिम गर्दैछु भन्ने कुरामा स्पष्ट हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले जिम ट्रेनरको सल्लाह अनुसार ब्यायाम गर्ने र त्यसै अनुसारको खानपानमा ध्यान दियौ भने हामीले आफ्नो शरीरलाई मजबुत गर्नुका साथै रोगसँग लड्ने क्षमताको विकास गर्न सकिने बताउनुभयो ।

    शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिहरुलाई रिभल फिटनेश सेन्टरका सञ्चालिकाहरु सुनिता लामा र विनिता श्रेष्ठले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
    करीब ४० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको जिम सेन्टरमा जिमसँग सम्बन्धि कोर्डियो, एरोविकका कक्षाहरु सुचारु गरिएका छन् । शुभारम्भ कार्यक्रमलाई रिभल फिटनेश सेन्टरका सञ्चालक राजकुमार श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    https://www.ujyalotimes.com/wp-content/uploads/2021/02/video-1613455125.mp4

    मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.