• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मेन्स सिङ्गलतर्फ धामी र वुमन्सतर्फ जेसिकालाई उपाधि

"मेन्स सिङ्गलतर्फ धामी र वुमन्सतर्फ जेसिकालाई उपाधि "

  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
  • चितवन/विश्व वरियताका तेस्रो नम्बरका खेलाडी प्रिन्स दाहाललाई चितवनमा सम्पन्न प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगितामा एपीफएका दिपेश धामीले पराजित गरेका छन् ।
    चितवनमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगता २०७७ को फाइनलमा मेन्स सिङ्गलतर्फको उपाधि भिडन्तमा एपिएफबाट खेलेका प्रिन्स दाहाल एपिएफकै दिपेश धामीसँग पराजित भएका चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरतले मल्लले बताउनुभयो । शनिबार राति भएको फाइनल खेलमा धामीमले २१–१९ र २२–२० को सोझो सेटमा दाहाललाई हराउँदै उपाधि जितेका हुन् । जितसँगै धामीले १ लाख १५ हजार रुपैयाँ पुरस्कार, ट्रफी प्राप्त गरे भने उपविजेतामै सीमित दाहालले ५५ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाए ।

    Advertisement

    यस्तै प्रतियोगिताअन्तर्गत वुमन्स सिङ्गलतर्फको उपाधि एपीएफकी जेसिका गुरुङले जितेकी मल्लले बताउनुभयो । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनलाई पराजित गर्दै गुरुङले उपाधि जितेकी हुन् । पहिलो सेट २१–१८ ले जितेकी जेसिका दोस्रो सेटमा १७–२१ ले गुमाइन् । अन्तिम सेटमा पुनरागमन गर्दै जेसिकाले २१–१७ ले नै रसिलालाई हराइन् र उपाधि जितिन् । उनले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो स्थानमा चित्त बुझाएकी रसिलाले ५५ हजार नगद, ट्रफी प्राप्त गरिन् ।

    यसैगरि यस प्रतियोगितामा मेन्स डबलतर्फको विधामा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठ र रत्नजित तामाङको जोडी पहिलो भएको छ । उनीहरुले ६० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरे ।
    त्यसैगरी मेन्स डबल २० ¥याङ्किङतर्फ त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र सुरज महर्जनको जोडी पहिलो हुँदै २५ हजार नगद, ट्रफी, मेडल प्राप्त गरे ।

    यस्तै ब्याइज अण्डर १७ तर्फ त्रिभुवन आर्मी क्लबका आयुस्मान नगरी, गल्र्स अण्डर १७ तर्फ त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन पहिलो हुँदै ३० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे ।
    यस्तै मेन्स डबलतर्फ ४५ वर्षमाथिको उमेर समूहमा पूर्णहरि होना र सञ्जय कपालीको जोडी, मेन्स डबलतर्फ ५५ वर्षमाथिको उमेर समूहतर्फ चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडी पहिलो हुँदै ३० हजार रुपैयाँ सहित ट्रफी र मेडल हात पारेका छन् । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिता भरतपुरको कभर्डहलमा चार दिनसम्म सञ्चालन भएको थियो ।

    सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.