• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रगतिशील युवा संघ नेपाल बागमति प्रदेश प्रमुखमा कार्की


  •   शनिबार, माघ १७, २०७७ मा प्रकाशित
  • काठमाडौं । आज मोहन कार्कीको अध्यक्षतामा, र जवस प्रमुख तथा नेकपा (माले)का स्थाई कमिटी सदस्य कुमार बेलबासेको प्रमुख आतिथ्यमा, त्यसैगरी स्थाई कमिटी सदस्य बागमति प्रदेश ईन्चार्ज कृष्ण राना, पोल्टी ब्यूरो सदस्य तथा बागमति प्रदेश सचीव कुमार खाकी श्रेष्ठ प्रगतिशील युवा संघका केन्द्रीय संयोजक दिनेश खातीको अतिथिमा रातोपुल केन्द्र्रीय कार्यलयमा बसेको प्रगतिशील युवा संघ नेपालको बागमति प्रदेशस्तरीय भेलाले आज मोहन कार्कीको नेतृत्वमा १९ सदसीय प्रदेश कमिटी चयन गरेको छ । नयाँ कार्यसमिति यस प्रकार रहेको छ ।

    Advertisement

    बागमति संयोजकः मोहन कार्की
    उप संयोजकः प्रकाश भट्ट
    सचीवः प्रवीण लामा
    कोषाध्यक्षः दिलीप गिरी
    सदस्यहरुः गिता पनेरु, पुष्प कुमार कार्की, राम्री कुमारी, सुजिता सदाशंखर, बलवीर तामाङ, रामेश्वर थापा मगर, सुरेस तामाङ लगायत रहेका छन् ।

    बिभिन्न पार्टी परित्याग गरि प्रगतिशील युवा संघ नेपालमा प्रवेश
    आज नै बिभिन्न पार्टीमा आवद्ध युवायुवतीहरु काग्रेस, राप्रपा लगायत परित्याग गरि प्रगतिशील युवा संघ नेपालमा प्रवेश गरेका छन् । प्रवेश गर्ने नयाँ सदस्यहरुलाई त्यस कार्यक्रमका प्रमुख अतिथि कुमार बेलवासेले अविर लगाएर स्वागत गरेका थिए ।

    प्रगतिशील युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष बसन्त पाण्डेले उत्कृष्ट ढंङवाट कार्यक्रमको सञ्चालन गरी आकर्षण थपेका थिए । कार्यक्रमलाई दुई भागमा बिभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो खुल्ला शत्र र दोस्रो बन्द शत्र गरेर गरिएको थियो । नयाँ कार्य समितिलाई प्रमुख अतिथि लगायत नेताहरुले शुभकामना तथा बधाई दिएका थिए । कार्यक्रम देशभक्त राष्ट्रवादी युवाहरुको पक्षमा हुनुपर्ने र नेपालको परनिरर्भरवादी तकिालाई चिरेर युवाहरुले आफ्नै देशमा सम्भावना खोज्न त्यस कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कुमार बेलबासेले युवाहरुलाई आग्रह गरेका थिए ।

    को हुन मोहन कार्की ?
    ९ बर्षको उमेरमा अनेरा स्ववियु बिद्यर्थी संगठनको सदस्यता लिएका र निरन्तर बिद्यार्थी राजनीतिवाट अगाडी बढ्दै आएका कार्कीले जहिले पनि राष्ट्रियताको मुद्दामा अग्रपक्तिमा रहेर सघर्ष गदै आएका छन् । २०६४ को संविधानसभा निर्वाचनवाट पहिलो उपराष्ट्रपति बनेका परमानन्द झाले हिन्दीमा सफत खाएको बिषयलाई लिएर नेपालको राष्ट्रियतामा आच आएको भनि बिद्यार्थी संगठन छोडेर राष्ट्रिय मुक्तिसेना छुट्टै संगठन स्थापना गरी उपराष्ट्रपति झालाई सवक सचेत गराउने झाको निवासमा बम आक्रमण गराउने भुमिका खेलेका राष्ट्रवादी छवि बनाएका कार्कीले थुप्रै संघर्षको लडाईमा जेलनेल, ब्यहोरी सकेका अनुभवि युवा हुन् । उनले छोटो समयमा पनि धेरै कामहरु गर्न सक्ने खुवी भएका कार्कीले प्रगतिशील मजदुर संगठन थैव समुहवाट प्रगतिशील मजदुर संगठनको महासंचीव हुदै अध्यक्षको जिम्मेवारीको भुमिका निर्वाह गरिसेका ब्यतिm हुन् । २०७४ सालको निर्वाचन ताका पुरानै पार्टी (माले)मा फर्किएका कार्कीले नेकपा९ माले०को तर्फवाट २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप जिल्लावाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यमा भाग लिई ३२८५ सानदार मत प्रप्त गरेर रामेछाप जिल्लामा तेस्रो स्थान हाशिल गर्न सफल भएका चर्चित युवा हुन् ।
    २०७४ साल असोज २६ गते नेकपा( माले)को केन्द्रीय सदस्यमा केन्द्रीय कमिटीमा अनुमोदित भएका कार्कीले पार्टीको केन्द्रीय सञ्चार बिभाग हेदै आएका थिए । यहि २०७७ असार १३ गते डम्बर श्रेष्ठको प्रमुख अतिथिमा चण्डोलस्तिथ ग्रीन हन्ट क्याफे एण्ड ब्याङक्यूटमा बसेको प्रगतिशील युवा संघको भेलाले दिनेश खातीको संयोजकत्वमा मोहन कार्कीलाई सह संयोजकमा चयन गरेको थियो । सोही समयदेखि निरन्तर संह संयोजकको भुमिकामा निर्वाह गदै आईरहेका छन् भने नेकपा(माले)का केन्द्रीय सदस्य पनि हुन् ।

    उनलालार्ई साथ दिन बिभिन्न जिल्लाका युवाहरुको टिम यतिवेला बागमति प्रदेशमा जुटेको जानकारी प्रप्त भएको छ ।

    शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.