• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिको दोश्रो साधारणसभा सम्पन्न


  •   शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
  • भरतपुर/चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिको दोश्रो साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल प्रमुख अतिथि, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख यादवनाथ आचार्य विशिष्ट अतिथि रहनुभएको थियो ।
    साधारणसभामा चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकारहरु नविन पिया, गोविन्द खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकारहरु दिलिप प्रसाद खनाल, मेहरमान श्रेष्ठ, पूर्वी चितवन इकाई समितिका अध्यक्ष शिव खनाल, माडी इकाई समितिका अध्यक्ष खिमानन्द न्यौपाने, चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका कार्यसमिति सदस्यहरु, मेटल उद्यमीहरुको सहभागिता रहेको थियो ।
    साधारणसभा अन्तर्गत चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका द्धितीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारीद्वारा विवाद समाधान समितिको प्रतिवेदन प्रस्तुत, समितिका सचिव राजु पुडासैनीद्वारा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत कोषाध्यक्ष राज कुमार श्रेष्ठद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनहरु माथि सभामा छलफल तथा अनुमोदन समेत गरिएको थियो । साधारणसभामा दुर्घटना राहत कोष स्थापनार्थका लागि समितिमा नरहेता पनि सहयोग पु¥याउने दाताहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा ब्लेस आइरन उद्योगका नवराज गिरी, व्यस्त मेटल उद्योगका वसन्त प्रसाद सुवेदी र एम.एम. ग्रिल सटर उद्योगका मोतिलाल वि.क. रहनुभएको थियो ।
    कार्यक्रमका सभापति ताराबहादुर कार्कीले स्वागतसँगै समितिको पृष्ठभूमी माथि प्रकाश पार्नुभएको थियो भने साधारणसभाले गरेका निर्णयहरु उतार गरिएको निर्णय पुस्तिका प्रमाणित गर्ने अख्तियारी अनन्त वाग्ले, प्रदोष देवकोटा र कृष्णप्रसाद लोहनीलाई दिएको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष शान्ता न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
    साधारणसभा अन्तर्गत बन्द सत्रमा सापटी राहत कोष स्थापना कार्यविधि प्रस्तुत छलफल तथा अनुमोदन, पूर्वी चितवन इकाई समितिको अनुमोदन तथा अन्य इकाई समिति गठन, सदस्यता नविकरण शुल्क अनुमोदन, लेखा परीक्षक नियुक्तिका विषयहरुमा छलफल गरी अनुमोदन समेत गरिएको थियो ।

    Advertisement

    शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.