• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

पर्रोहा बोेलबम धाममा बृहत संगीतमय सत्संग कार्यक्रम हुने

  •   बुधबार, माघ १४, २०७७ मा प्रकाशित
  • सैनामैना, माघ १३

    सैनामैनामा रहेको श्री पर्रोहा परमेश्वर शिवज्योतिलिङ्र्ग बोेलबम धाममा बृहत संगीतमय सत्संग कार्यक्रम २०७७ हुने भएको छ । पश्चिमको पशुपति नाथ भनेर परिचित श्री पर्रोहा परमेश्वर शिवज्योतिलिङ्र्ग बोेलबम धामको आयोजनामा स्वस्थानि ब्रतकथाको अवसरमा संगीतमय सत्सग कार्यक्रम हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन गरी बुधवार देखि माघ २१ गतेसम्म धाम परिसरमा हुने सत्संग कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएका छन् ।

    Advertisement

    कार्यक्रम अवधिभर प्रत्येक दिन दहि, दुध, ध्यु लगायत एघार प्रकारका फरक फरक बस्तुबाट मुल मन्दिर भित्र ज्योतिर्लिङ्गमा रुद्राभिषेक, स्वस्थानि ब्रतकथाको पराम्परागत रुपमा दैनिक कथा, पुजन, बोलवम भगवानको सन्ध्याकालमा विशेष महाआरती, विद्यालय स्तरीय धार्मिक देवलिला परक झाँकी प्रतियोगीता, राष्ट्रिय स्तरका योगगुरुबाट निशुल्क योग प्रशिक्षण, राष्ट्रिय तथा अन्तराष्ट्रिय गुरुहरुबाट धर्म संस्कारका बैज्ञानिक परक विश्लेषण, राष्ट्रिय भजन कलाकार एवं झाँकि कलाकार बाट भजन तथा झाँकिलिला प्रस्तुती, एक लाख एघार हजार बेलपत्र भगवानमा अपर्ण, एक लाख २१ हजार दुवो भगवान गणेशमा अर्पण गरिने कार्यक्रम रहेको धामका सल्लाहकार आचार्य पण्डीत विष्णु ज्ञवालीले बताउनुभयो ।

    आचार्य पण्डीत ज्ञवालीले कार्यक्रमको मुख्य विशेषताको रुपमा ११ वटा पदार्थ रुद्राभिषेक, विद्यालयमा धार्मिक शिक्षाको विकास गर्न विद्यालय स्तरीय धार्मिक देवलिला, हिन्दु पराम्परा अनुसार जन्मादिन मनाउने कार्यक्रम रहेको बताउनुभयो । धर्म सँस्कृतिको संरक्षण संबद्र्धन गर्ने हेतुले स्वस्थानि ब्रतकथाको अवसरमा संगीतमय सत्सग कार्यक्रमको आयोजना गरिएको श्री पर्रोहा परमेश्वर शिवज्योतिलिङ्र्ग बोेलबम धामका अध्यक्ष तथा मुल आयोजक समिती संयोजक रामवली चौधरीले जनाकारी गराउनुभएको छ ।

    कोरोना भाईरस अन्त्यको र विश्व शान्तिको कामना सहित स्वास्थ्य सुरक्षा अपनाइ संगीतमय सत्संग गर्न लागेको उँहाले बताउँनुभयो । देवघाट महेश सन्यास आश्रमका स्वामी ईश्वरानन्दा सरस्वतीबाट सत्संग कार्यक्रमको उद्घाटन हुने प्रचारप्रसार समितिका संयोजक अर्जुन धिमालले जनाकारी गराउनुभएको छ । श्री पर्रोहा परमेश्वर शिवज्योतिलिङ्र्ग बोेलबम धामका अध्यक्ष रामवली चौधरीको अध्यक्षता तथा सचिब प्रेम भुषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    बुधबार, माघ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.