• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

विशाल मिलन केन्द्रमा काग्रेसको विशाल विरोध सभा

  •   बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । विशाल मिलन केन्द्र काठमाडौं वडा नम्बर ४ मा प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसको विशाल सभा गरेको छ । वडा इकाई समिति काठमाडौं महानगरपालिका ४ ले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सरकारको अलोकतान्त्रिक र असंवैधानिक गतिविधिको विरोधमा देशव्यापी रुपमा प्रदर्शनमा उत्रन आग्रह गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि पार्टी सह महामन्त्री प्रकाशशरण महतले कुरा गर्ने सवालमा नेकपा कांग्रेसभन्दा धेरै जान्ने भएको बताए । उनले अब जनताले कामको लागि हो भने कांग्रेसलाई मतदान गर्नुपर्नेमा पनि जोड दिए । नेता महतले सरकारले हिजो निर्वाचनमा जाँदा सुखी नेपाली र समृद्ध नेपालको नारा लाएको भए पनि त्यो उनीहरुको लागिमात्र सीमित भएको बताए । महतले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चलखेल गर्ने देश नेपाल भएकोमा समेत आपत्ति जनाए ।
    वडा इकाई सभापति रामप्रसाद न्यौपानेले कोरोना महामारीका बेलामा जनतालाई राहत दिनुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले भ्रष्टाचार गरेकाले त्यस्तालाई अब झुक्किएर पनि मतदान नगर्न आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समितिले घोषणा गरे अनुसार आज प्रत्येक वडा समितिले आयोजना गरेको आन्दोलनको कार्यक्रममा न्यौपानेले आफ्नै क्षेत्रबाट जितेका नेकपाका उम्मेदवार पोखरेल भ्रष्ट भएकाले जिम्मेवार भएर मतदान गर्न नागरिकलाई आग्रह गरेका छन् । पोखरेल वडा नम्बर ४ पनि समेटिएको काठमाडौं ५ बाट निर्वाचित भएका हुन् । विशाल मिलन केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै न्यौपानेले सरकारले संविधान मिच्ने काम गरेकाले यो भन्दा ठूलो दुर्घटना अरु केही पनि नहुने बताए । न्यौपानेले नेकपाले नेतृत्व लिएका स्थानीय तहमा भ्रष्टाचार व्यापक भएको समेत आरोप लगाए । उनले आगामी निर्वाचनमा नेकपालाई जनताले फेरि पनि झुक्किएर मतदान नगर्ने समेत दाबी गरे । नेपाली कांग्रेसले देशलाई संकट पर्दा जहिले पनि निकास दिएको भन्दै उनले कांग्रेसको इतिहासलाई पनि हेर्न सर्वसाधरणलाई समेत आग्रह गरे ।
    आफ्ना पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको पालामा संविधान बनेको स्मरण गराउँदै उनले कांग्रेसको नेतृत्वमा नै देश र जनताको हित हुने गरी सबै खाले क्रान्ति भएको समेत स्पष्ट पारे । उनले कम्युनिष्टको यस्तै गतिविधि रहिरहने हो भने उ अब इतिहासमा सीमित हुने बताएका छन् ।
    कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का उपसभापति भैरव सापकोटाले नेकपाले संविधानमाथि प्रहार गरेकाले जनताको विश्वास गुमाउँदै गएको बताए । आफ्नै सांसद् धेरै भएको प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि घात गरेको उनको भनाई छ । काठमाडौं ५ को (क) प्रदेशका सभापतिसमेत रहेका सापकोटाले हिजो केही ओला कि भनेर कम्युनिष्टलाई मतदान गर्नेहरु अहिले निराश भएको टिप्पणी गरे । सापकोटाले कम्युनिष्टको सरकार इतिहासमै कलंकित र दुर्गन्धित भएको बताए । उनले सत्तामा पुगेर जनताको हित गर्छौं भन्ने कम्युनिष्टले आफ्नै मात्र हित गरेकाले उनीहरुको एजेण्डासमेत केही नभएको दाबी गरे ।
    कार्यक्रममा नेपाली कांग्रेसकी पूर्व सभासद् रमा गुरागाइले जनताले बनाएको संविधानमाथि केपी शर्मा ओलीले लत्याएको आरोप लगाइन् ।

    Advertisement

    बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.