• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल डेरी एसोसिएसनको २२औं वार्षिकोत्सवका अवसरमा देशैभर विविध कार्यक्रम


  •   बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं/नेपाल डेरी एसोसिएसनले आफ्नो २२औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सो अवसरमा देशका विभिन्न जिल्लामा कार्यक्रम गरिएको छ भने एसोसियशन केन्द्रीय समितिले ललितपुरको महालक्ष्मीस्थानमा कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । कार्यक्रम ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उदघाटन गर्दै उपमेयर सत्यालले आफु सदैव स्वदेशी डेरी उद्योगको प्रबर्द्धन र संरक्षणको पक्ष रहने बताईन ।

    Advertisement

    “सहजतामा मात्र होइन अफ्ठ्यारोमा पनि साथ, निजी डेरीहरु सदैव आफ्ना उपभोक्ताको माझ“ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

    प्रदेश न. १ मा केन्द्रीय उपाध्यक्ष राजन चिमरिया, सदस्य डम्मर कुमारि गौतम, प्रदेश संयोजक हेमचन्द्र खनालका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको केक काटेर हाल दुग्ध व्यवसायमा भइरहेको समस्याका उपायहरुको बिषयमा छलफल गरेर मनाइएको छ भने प्रदेश २ मा एसोसिएशनका केन्द्रीय सचिव बिजय प्रसाद चौरसिया, प्रदेश संयोजक राघौ सिंका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको उपलक्ष्यमा कोअप्रेटिभ इङ्लिश बोर्डिङ स्कुल गौरका विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरेर मनाइएको छ ।

    त्यस्तै नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेश्मा केन्द्रीय उपाध्यक्ष द्वय रेशमराज पन्थी, ज्ञानेन्द्र बजगाई, सल्लाहकार सुरेश बहादुर श्रेष्ठ, सदस्य रामचन्द्र बराल, प्रदेश संयोजक शिवहरि आचार्यका साथै डेरी उद्योगीहरुको सहभागितामा मानव सेवा आश्रम पोखरामा दुध तथा दुग्ध पदार्थ वितरण गरेर स्थापना दिवस मनाईएको महासचिव दाहालले जानकारी दिए ।

    लुम्बिनी प्रदेशमा एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारी, सदस्य रामकृष्ण पौडेल, शिव भुषाल, प्रदेश संयोजक कृष्ण भट्टराईका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको उपलक्ष्यमा दुग्ध उद्योगी व्यवसायी भेला भई दुग्ध क्षेत्रमा भएका समस्याको विषयमा छलफल सहित चियापन कार्यक्रम गरि मनाइएको छ ।

    कर्णाली प्रदेशमा प्रदेश संयोजक प्रेम बहादुर डि.सिका साथै डेरी उद्योगीहरुको सहभागितामा जनप्रिय पोलिक्लिनिक, सहज पोलिक्लिनिक र बागचौर पोलिक्लिनिक बागचौर न. पा. २ सल्यानमा रहेका १२ जना बिरामिहरूलाई निशुल्क दूध तथा दुग्ध पदार्थ वितरण गरि २२औं स्थापना दिवस मनाईएको छ ।

    सदूरपश्चिम प्रदेशमा केन्द्रीय उपाध्यक्ष कर्ण बहादुर हमाल, सदस्य प्रेम प्रकाश पाठक, प्रकाश सामन्त, प्रदेश संयोजक भुपेन्द्र थापाको संयोजकत्वमा डेरी उद्योगीहरुको सहभागितामा दृष्टि फाउन्डेसन नेपाल, धनगढिमा दुध तथा दुग्ध पदार्थ वितरण गरिएको छ ।

    त्यस्तै तुलसीपुर दाङमा केन्द्रीय सह सचिव रेशम बहादुर खड्काको नेतृत्वमा उद्योगीहरुलाई सहभागी गराई २२औं स्थापना दिवसको केक काटेर मनाईयो भने पाल्पा जिल्लामा केन्द्रीय सदस्य टिकाराम खरालको नेतृत्वमा उद्योगीहरुलाई सहभागी गराई २२औं स्थापना दिवसको उपलक्ष्यमा हाल कृषिमा वैदेशीक लगानी आउँदा विषेश गरि दुग्ध क्षेत्रमा पर्ने समस्याको बारेमा अन्तर्कृया गरि मनाईएको महासचिव दाहालले जानकारी दिएका छन् ।

    बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.