• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेकपाका केन्द्रीय सदस्य रिजालको सम्मानमा युवा पर्यटन व्यवसायीले राखे कार्यक्रम

  •   बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं/हालै नेकपाका केन्द्रीय सदस्यमा मनोनित भएका पर्यटन व्यवसायी चन्द्र प्रसाद रिजालको सम्मानमा नेकपा समर्थक यृबा पर्यटन व्यवसायीले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका छन् । उनीहरुले विहिवार होटल यात्रीको हलमा उक्त कार्यक्रम गरेका हुन । सो अवसरमा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले चन्द्र प्रसाद रिजाललाई केन्द्रीय सदस्य बनादाँ , पर्यटन ब्यबसायीहरु अझै धेरै उत्साहित भएको र पर्यटन क्षेत्रका नेतालाई पनि पार्टिले न्याय गरेको आभाष गरेको बताए ।

    Advertisement

    युवा बर्गलाई यसबाट नेकपाको सँगठन प्रति अझै जिम्मेवारी बन्न प्रेरित गर्ने पनि उनीहरुले उल्लेख गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजालले भाबुक मन्त्यब्य दिदै सबै साथीहरुलाई एक जुट हुन आग्रह गर्दै युवा पर्यटन ब्यबसायीले गरेको माया र सम्मानकोलागी धन्यबाद ब्यक्त गरे । साथै उनले सँगठनलाई गतिशिल र ब्यबसायीमुखी बनाउन जिम्मेबार भएर अघि बढन निर्देशन समेत दिए । कुशल संगठकको छवी विद्यार्थी राजनितीबाट आम पर्यटन ब्यबसायीमा पहिचान बनाएका पर्यटन ब्यबसायी हुन , चन्द्र प्रसाद रिजाल ।

    पारिवारिक गुजाराकोलागी केही न केही काम गर्नुपर्ने बाध्यता सबैमा रहन्छ, उनी पनि त्यही परिबन्ध माझ रुमल्लिरहेका थिए । यहि नै परिस्थिती माझ पर्यटन क्षेत्रमा कार्यरत साथीभाईको सँगतले उनलाई पनि यसै क्षेत्रमा आकर्षित गर्यो । उनी भन्छन् ‘म मा सामाजिक न्याय र उत्पिडनको बिरुद्दमा आवाज उठाउने स्वभाव थियो, २०५३ साल तिर माओबादी समूहको डर त्रास सुरु भयो, काङ्गेसको समुह पर्यटनमा सँगठन बनाउन तिर लागे तर पुर्ब एमालेको क्रियाकलाप सुस्त थियो’ ।

    विगतको अवस्था बारे स्मरण गर्दै उनले भने ‘सँगठित नहुदाँ अप्ठ्यारो महशुस हुन थाल्यो, मनमा चसक्क बिझ्यो र राजेन्द्र प्रसाद सापकोटाको सहयोग लिई सँगठन निर्माणमा म अहोरात्र खटिए, त्यसताका हामीले काठमाण्डौको पर्यटन क्षेत्रमा लागेका अग्रज होस वा समकक्षी खोजी – खोजी सदस्य बितरण गर्ने काम गर्याै। यसैको फलस्बरुप हामी आज स्थापित सँगठन भएका छाै’ । हो उनले भने झै संगठन निर्माणमा चन्द्र प्रसाद रिजाल सफल भएका छन् ।

    एक कुशल संगठक मात्र होईन उनी साधारण ब्यक्तित्व र सँगठनका ब्यक्तिलाई पर्दा सहयोग गर्न जहिले नि आतुर हुने अगुवामा गनिन्छन् । उनी भन्छन् ’पार्टिको जीवनमा अनेक हण्डर खानु पर्यो , आफु भन्दा जुनियर अघि बढदा र आफु पछि पर्दा चसक्क हुन्थ्यो । तर मैले ईमान्दारिता र बफादारितामा देखाउदै अघि बढे। पार्टीले दिएको जिम्मेबारीमा एक ईन्च पनि तल माथी हुन दिईन ।’ नेकपा ( के. पी.) प्यानलका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजाल भन्छन् । । (ने. क. पा.पर्यटन सँगठनका प्रबक्ता श्री हरि भक्त श्रेष्ठ तथा पर्यटन बयबसायी बाट प्राप्त सुचना)

    बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.