• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

देवआदर्श साकोसमा मिश्र

  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
  • भरतपुर/गीतानगर स्थित देवआदर्श वचत तथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न ९ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले ध्रुवराज मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा प्रकाश गुरुङ, सचिवमा महेन्द्र प्रसाद कोइराला, सहसचिवमा दिपेन्द्रराज पौडेल, कोषाध्यक्षमा अनुप कोइराला रहनु भएको छ । यसैगरी, सदस्यहरुमा सीता कुमारी अधिकारी, सुदिप भट्ट, शिवराज न्यौपाने, तुल्सीराम पापकोटा, तीर्थराज न्यौपाने, चन्द्रकला वाग्ले कोइराला निर्वाचित हुनु भएको छ ।

    Advertisement

    यसैगरी सस्थाको लेखासमिति संयोजकमा डोलनारायण श्रेष्ठ, सदस्यहरुमा शिवहरी पण्डित र रामचन्द्र तिवारी चयन हुन भएको छ । साधारणसभा तथा अधिवेशन कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेफ्स्कुन केन्द्रीय सदस्य एवं चितवन जिल्ला वचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष विद्या कोइरालाले सहकारी विकासमो मेरुदण्ड भएको वताउनु भयो । देवआदर्श साकोसले छोटो समयमा फड्को मारेको वताउँदै कोइरालाले निर्वाचित कार्यसमितिले आगामी दिनमा सहकारीलाई जिल्लाकै नमुना सहकारीको रुपमा विका गर्ने विचार व्यक्त गर्नु भयो ।

    साधारणसभामा सहकारीका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद कोइराला, वार्ड सदस्य देवमित्र पण्डित, सदस्य जनार्दन पौडेललगायतले वोल्नु भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु प्रसाद अधिकारीले अध्यक्षको प्रतिवेदन, सचिव महेन्द्रप्रसाद कोइरालाले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश गुरुङले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक डोल नारायण श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

    सहकारीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद कोइराला, पशुपति अधिकारी, सस्थापक उपाध्यक्ष प्रकाशराज पाठक, सदस्यहरु भुवन अधिकारी, वसन्तप्रसाद जमरकट्टेल, वाड सदस्य आइतिमाया राना, शर्मिला परियार, सल्लाहकार देवेन्द्रराज अधिकारी, चन्द्रकान्त कोइराला, विष्णुप्रसाद शर्मा, डोलनाथ अधिकारी, पुर्व कोषाध्यक्ष सुरेशचन्द्र न्यौपाने, पुर्व संचालक रमेश कोइराला, राजन कुमार श्रेष्ठलगायतको सहभागिता रहेको उक्त कार्यक्रम सहकारीका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारणसभामा वोल्दै नवनिर्वाचित अध्यक्ष मिश्रले सहकारीलाई जिल्लाकै नमुना सहकारीको रुपमा स्थापित गराई सदस्यहरुलाई धेरै भन्दा धेरै लाभांश वितरण गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।

    आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.