• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चक्रपथको भब्य अरिकल इभेन्टमा म्युजिक भिडीयो सुटका लागि भिडम भिड


  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ ।
    नियमित विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक दुई दर्जन भन्दा ज्यादा म्युजिक भिडियोहरु सुट गरी सकेको अरिकल इभेन्टमा सो लोकेसन र इन्टेरियर डिजायन धेरैले मन पराएका छन । अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो का लागि पनि अरिकल भेन्यु सबैको रोजाइमा परेको छ । काठमाडौमा सबैलाई पायक पर्ने स्थान चक्रपथमा अवस्थित यो अरिकल इभेन्टमा कुनै पनि किसिमको पार्टी, बिबाह, बर्थडे, गुन्यु चोली र अन्य शुभकार्यका लागि उपयुक्त छ । सम्पूर्ण निर्माण सामाग्रीहरु बिदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्यु भन्दा अझ पृथक र भिन्न छ ।
    अत्याधुनिक हिसाबले डिजाइन गरेर बनाइएको सो भेन्युमा ३ ठुला ठुला हल छन र एक गार्डन बार सहित रुप टप रेस्टुरेन्ट छ । ३ वटा हलहरुमा एक साथ पार्टी गर्दा ५ हजारदेखि ६ हजार सम्म अटाउने क्षमता भएका कारण पनि कुनै पनि सानो ठुलो समारोह गर्न समस्या छैन । तिनैवटा हलहरुमा भिन्न भिन्न समारोहहरु पनि एकै साथ आयोजना गर्न कुनै समस्या छैन । सबैभन्दा महत्वपूर्ण राम्रो पक्ष भनेको अरिकल इभेन्टमा आउने कुनै पनि पाहुनालाई पार्किङको राम्रो ब्यवस्था छ । अन्डरग्राउण्ड र साइड पार्किङले गर्दा कुनै पनि ग्राहकलाई पार्किङको समस्या छैन ।
    माथिल्लो तलामा बनिरहेको रुफ टप रेस्टुरेन्ट पनि त्यति कै राम्रो र उत्कृष्ट छ । अति आधुनिक सेटअप रहेको सो रेस्टुरेन्टमा पनि धेरैले काठमाडौ भ्यालीलाई नियालेर आनन्द लिन सक्छन । जसरी हामीले यो स्टक्चर बनाउन मेहनत गरेका छौ । एक सफल ब्यबसायी होम बुढाथोकीको एकल स्वामित्वमा खोलिएको सो अरिकल इभेन्ट अहिलेको बजारको माग अनुसारको स्तरिय साबित छ । स्तरीय सेवा, मनोरम वातावरण र आकर्षणले गर्दा अहिले सम्म भिजिट गर्ने सम्पूर्ण महानुभाबहरु राम्रो नै भनेका छन् । सबैलाई पायक पर्ने स्थान डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण अरिकल इभेन्टस्ले दिने सर्भिस पाँचतारे होटलभन्दा माथिल्लो स्तरको छ ।
    नेपालका राम्रा र गनिएका स्तरिय पाँचतारे होटलका सेफ तथा कर्मचारीहरुले आधुनिक तवरले समयको माग अनुरुप सर्भिस दिने विश्वासका साथ खोलिएको यो इभेन्टले सबैको मन लोभ्याएको छ । पार्टी बुकिङका लागि दिनानु दिन बढ्दो र बिभिन्न सेलिब्रेटीहरुको भिजिट बढेको बताउनु हुन्छ संचालक होम बुढाथोकी । एक दर्जन जती म्युजिक भिडियोहरुले सुट गरी सकेको सो इभेन्टमा सबैको साकारात्मक प्रतिकृया आएको छ । लक डाउनको समयमा एक लाख भोका नेपालीलाई भोजन गराएर उपल्लो दर्जाको सामाजिक सेवाको भाबनाका साथ उद्घाटन गरिएको को सो इभेन्ट छोटो समयमा धेरै बिच परीचित हुन पुगेको छ । हामीले ब्यवसायका साथ साथै सामाजिक दायित्व पनि बहन गरेर अघि बढेका छौ एक भेटमा संचालक बुढाथोकीले बताउनु भयो ।
    व्यवसाय मात्र गरेर हामीले पैसा कमाउने मुख्य उद्धेश्य होइन हामीले हाम्रो समाजको लागि पनि केही दायित्व बोध हुन जरुरी सम्झेर लक डाउन भर लाखौंको संख्यामा गरीब भोका नाङगालाई आफ्नै खर्चमा स्वयम खटेर जोखिम मोली मोली खाना खुवाउन तम्सियौ पछी सन्क्रमण ब्यापक हुन थाले पछी सरकारको सल्लाह अनुसार बन्द गरेका हौ उहाँले थप्नु भयो । नेपालमा बनेका अधिकांश पार्टी प्यालेस तथा इभेन्ट हलहरु सामान्य रुपमा निर्माण गरिएका छन् तर यो अरिकल इभेन्ट ठुलो धन राशी खर्चेर निकै मेहनतका साथ अत्यन्त भिन्न हिसाबले निर्माण गरिएको देखिन्छ । इभेन्टको इन्ट्रान्सको लभिमा कफी सप र झकी झकाउका साथ डेकोरेसन गरिएको छ । निर्माण सामाग्री सहित सम्पूर्ण इन्टेरिएरका सामाग्रीहरु बिदेशबाट भित्र्र्याइएको हुनाले कुनै राजाको आधुनिक दरबार जस्तो देख्न सकिन्छ । कोभिडको महामारीमा पनि यो इभेन्टमा भिजिट गर्न आउनेहरुको कुनै कमि देखिन्न ।
    निर्माण सपन्न हुनासाथ बिश्वभर कोभिडको महामारी शुरु भएकाले केही असर परेता पनि आगामी दिनका लागि दर्जनौ पार्टी बुकिङ भइसकेका छन् । भित्री स्पेस पर्याप्त भएका कारण सामाजिक दुरी कायम गरेर पनि पार्टी समारोह गर्न सकिने देखिन्छ । खानाको ब्यापक आइटम, स्तरिय थिम, व्यस्त शहर भित्र पर्याप्त पार्किङका कारण अरिकल इभेन्ट देश कै एक उत्कृष्ट इभेन्टका रुपमा प्रस्तुत भएको सहज अनुमान लगाउन सकिन्छ । बाल बच्चाका लागि खेल्ने ठाउँसमेत पर्याप्त रहेको अरिकल इभेन्ट्स्मा बर्थडे पार्टी,सेमिनार,कर्पोरेट मिटिङ आदि पनि आयोजना गर्न उपयुक्त स्थान छ ।
    यो इभेन्टको अर्को बिशेषता भनेकोको ग्राहकको बजेट अनुसारको थरिथरीका सेट मेनु भएका कारण जो केहिले आफ्नो बजेट अनुसार सस्तोमा या महँगोमा छानेर गर्न सकिने छ । विवाहका लागि चाहिने पुरोहितदेखि जग्या सजावट, फुलको सजावट, कार्पेट, गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज इभेन्ट्स्मा उपलब्ध भएका कारण पार्टी होस्ट गर्नेका लागि कुनै झन्जट छैन । यो इभेन्टसको अर्को र महत्वपूर्ण पक्ष भनेको लाइटिङ हो जुन हामीले देशभर कुनै तारे होटल या पार्टी प्यालेसमा पाउदैनौ । दर्जन भन्दा ज्यादा बडेमानको झुमरमा लाइटिङ गर्दा बेलुकीपख एक अचम्मको दुनियाँमा प्रबेश गरेको जो कोहीलाई भान हुन्छ ।

    Advertisement

    शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.