• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल चेपाङ संघद्वारा तीनजना पत्रकार सम्मनित

  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • चितवन/अल्पसङख्यक चेपाङ समुदायको क्षेत्रमा समाचारको माध्यमबाट योगदान गरेको भन्दै चितवनका तीनजना पत्रकारलाई नेपाल चेपाङ संघले सम्मान गरेको छ ।
    लामोसमयदेखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आउनु भएका चितवनका गोरखापत्रकर्मी शालिग्राम नेपाल, मकवानपुरका शिवकुमार काशी र कान्तिपुरकर्मी रमेशकुमार पौडेललाई शनिवार भरतपुरमा प्रशंसापत्रले सम्मान गरेको हो । चेपाङ समुदायको हकअधिकार र उनीहरुको समस्याका विषयमा सञ्चार माध्यम मार्फत उजागर गरेको भन्दै सम्मान गरेको नेपाल चेपाङ संघ केन्द्रीय समितिका अध्यक्ष जितेन्द्र चेपाङले जानकारी दिनु भयो ।

    Advertisement

    कार्यक्रममा चेपाङ समुदायको उत्थान, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक सेवाको माध्यमबाट काम गरेको भन्दै मकवानपुर राक्सीराङको लिसा हिमालयन इभी र चितवनको गामवेसी चेपाङ घरलाई सम्मान गरेको छ । नेपाल चेपाङ संघको ३ नं. प्रदेशको अधिवेशन कार्यक्रममा ३ नं. प्रदेशका कानुन मन्त्री शालिकराम जमरकट्टेलले प्रशंसा पत्र दिनु भएको थियो ।
    मकवानपुरको राक्सीराङ क्षेत्रमा रहेर १० वर्षदखि चेपाङ समुदायको शिक्षा स्वास्थ्यको क्षेत्रमा लिसा हिमालयन इभीले काम गर्दै आएको संविधान सभा सदस्य गोविन्दराम चेपाङले जानकारी दिनु भयो । चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ घरका केपीकिरण शर्माले १० वर्ष भन्दा अगाडिदेखि विपन्न चेपाङलाई निःशुल्क खानवस्न र पठाउने काम गर्दै आउनु भएको छ ।

    कार्यक्रममा ३ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेलले गरिब विपन्नको घरघरमा सरकार पुग्न नकसेको बताउनु भएको छ । लामो समयपछि आएको परिवर्तनले जनप्रतिनिधिलाई अधिकार स्थानीय तहसमम दिएपनि त्यो अधिकार गरिब विपन्नले उपयोग गर्न नसकेको बताउनु भयो । आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि योजना बनाएर सम्वन्धीत क्षेत्रमा नगएसम्म राज्यले सुन्ने अवस्था नरहेको बताउनु भयो । आफ्नो मन्त्रालयले गरिब विपन्नको जीवनस्तर उकास्ने प्रकारका कार्यक्रम ल्याउन लागेको जानकारी दिनु भयो ।

    कार्यक्रममा ३ नं. प्रदेशका सांसद ओमबहादुर घलान, चेपाङ संघका उपाध्यक्ष सुनिमाया चेपाङलगायतले अल्पसख्यक चेपाङ भूमिहिन भएर बस्नु परेको भन्दै यसमा राज्य जिम्मेवार हुनु पर्ने बताउनु भयो । धादिङ, मकवानपुर र चितवनबाट भेला हुनु भएका प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका समस्या, राज्यसंग माग, गर्नु पर्ने काम लगायतको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले छलफलपछि नयाँ नेतृत्व चयन गर्नेछ ।

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.