• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

३ दिने बेसिक एकाउण्ट तालिम सम्पन्न


  •   सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
  • चनौली/कंक्रिट उद्योगीहरुको ब्यबसायीक क्षमता अभिबृद्धी गराउने उद्देश्यले चितवन नवलपुर कक्रिट उद्योग समिति, सि.एन.सी. ग्रुप प्रा.लि. (चितवन नवलपुरका कक्रिट उद्योगमा सिमेण्ट लगायतका कच्चा पदार्थ आपूर्ती गर्न कक्रिट उद्यीहरुको शेयरबाट मात्र स्थापीत र सँचालित कम्पनी) को सँयुक्त आयोजना र चितवन उद्योग संघको प्रबर्धनमा ३ दिने बेसिक एकाउण्ट तालिम चनौलीमा सम्पन्न भयो ।
    पश्चिम चितवनका कँक्रिट उद्योगी र कर्मचारी गरी २६ जना सहभागिता रहेको तालीमको समुद्घाटनमा पश्चिम चितवनका अन्य कक्रिट उद्योगीहरु, स्थानीय अन्य सरोकार निकायहरुका प्रमुख तथा प्रतिनिधीहरु समेतको उपस्थिति रहेको थियो । उद्घघाटन कार्यक्रमको अध्यक्षता कक्रिट उद्योग समितिका अध्यक्षता बद्रीप्रसाद चापागाईले र प्रमुख आतिथ्यता चितवन उद्योग सँघका अध्यक्ष राजु पौडेलले गर्नु भएको थियो । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सँघका अध्यक्ष पौडेलले समष्ठिगत उद्योगहरुको प्रबर्धनमा चितवन उद्योग सँघले खेलिरहेको र खेल्ने भूमिकाहरुको बिषयमा प्रकाश पार्दै कँक्रिट लगायत सबै उद्योगीहरु र उद्योगका कर्मचारीहरुको लागि सँघबाट दक्षता अभिबृद्धी लगायतका कार्यक्रमहरु आयोजना गर्न सक्ने बताउनु भयो । चितवन औद्योगिक साकोसको अध्यक्ष समेत रहनुभएका उहाँले यस साकोसमा आबद्ध हुने प्रक्रिया र यहाँबाट प्राप्त गर्न सक्ने आर्थिक सुबिधाहरु बारे उल्लेख गर्नु भयो ।
    तालिमको समापन कार्यक्रमको अध्यक्षता अर्का आयोजक सि.एन.सी.कँपनीका अध्यक्ष महादेव शर्माले गर्नुभएको थियो । बिशेष अतिथी चितवन उद्योग सँघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल रहनुभएको थियो । उहाँले बस्तुगत र बिषयगत प्रकृतिका प्रबर्धनात्मक कार्यक्रमको प्रसँशा गर्दै चितवन उद्योग सँघले गर्ने कार्यक्रमका बारे थप प्रकाश पार्नुभयो ।
    कक्रिट उद्योग समितिका सल्लाहकार एवम् सि.एन.सी कम्पनीका सन्चालक सदस्य हरिप्रसाद सुवेदीले तालीम कार्यक्रमको ब्यबस्थापन संयोजन गर्नुभएको थियो । चितवन उद्योग सँघका पूर्बअध्यक्ष समेत रहनुभएका उहाँले कक्रिट उद्योग सम्बद्ध यी दुबै संस्था र कम्पनीले चितवन र नवलपुरका आबश्यक सँख्या पुग्ने स्थानीय तहमा बेसिक प्रोग्राम र चितवन उद्योग सँघसँग सहकार्य गरेर एडभान्स अर्थात थप कार्य गरिने बताउनु भयो । ब्यबस्थापनमा तालीमका प्रशिक्षकहरु ( औद्यगिक ब्यबसाय बिकास प्रतिष्ठानका ब्यबसाय प्रशिक्षक श्रीमति कल्पना आचार्य र मुक्तिनाथ बिकास बैँक, पार्बतीपुर शाखाका प्रमुख सन्तोष तिवारी रहनुभएको थियो ।
    तालीम कार्यक्रमको बिशेष सहयोगी चितवन र नवलपुरमा सि.एन.सी. कम्पनीको लागि आधिकारीक बिक्रेता रहेको “प्यूठान” सिमेण्टको उत्पादक शुभश्री अग्नी सिमेण्ट उद्योग, अर्घाखाँची रहेको थियो ।

    Advertisement

    सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.