• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान : दाहाल

  •   शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताएकी छन् ।
    भरतपुर महानगरपालिका वडा न १५ गोपालगन्ज मा रहेको ङाग्युर शेराब लिड्ग गुम्बा शिलान्यास कार्यक्रममा प्रमुख अतिथि दाहालले धार्मिक एवं सास्कृतिक जगेर्ना र बिकासका लागि निरन्तर सहयोग गरिरहेको बताइन् । ‘लामो बलिदानीपूर्ण संघर्षपछि मुलुकले धर्मनिरिपेक्षता प्राप्त गरेको भन्दै सबै धर्म संस्कृति र समुदायको संरक्षण र सवद्र्धन गर्न राज्यको पूर्ण दायित्व हो’ प्रमुख दाहालले भनिन्, ‘सोही मर्मलाइ मनन गर्दै यस गुम्बामा पनि महानगरपालिकाकै सक्रियतामा पूनर्निर्माणको काम भएको हो ।

    Advertisement

    उनले महानगरबाटै पुनर्निमाण विभागलाई सिफारिसका आधारमा बजेट ल्याउन सम्भव भएको बताइन् । प्रमुख दाहालले महानगरपालिकाको तर्फबाट पनि आउँदा दिनमा सहयोग हुँदै जाने बताइन् । भरतपुर महानगरपालिकाले सेवा प्रवाहको प्रमुख थलो वा कार्यालय नै भएको महसुस गर्दै नगरवासीका आधारभूत सेवा पाउने वडा कार्यालयहरू निर्माण र पूनर्निर्माणलाई अभियानको रूपमा अगाडि बढाइएको उनको भनाइ थियो ।
    कार्यक्रममा प्रमुख दाहालले वडा न १५ को वडा कार्यालय पनि सानो र साँघुरो भएको आफूलाई महसुस भएको भन्दै जग्गाको व्यवस्था गरी आवश्यक प्रस्ताव लिएर आउन वडा अध्यक्षलाई निर्देसन समेत दिएकी थिइन् । भरतपुर महानगरपालिकाले महानगरिय गुरूयोजना बमोजिम समग्र बिकासमा जोड दिएको भन्दै उनले भरतपुर महानगरपालिकाले बितेको ३ वर्षमा महानगरभित्र उल्लेख्य विकास निर्माण र सुशासन कायम राख्न सक्षम भएको बताएकी छिन् ।

    भरतपुर महानगरपालिकाले रणनितिक र गौरभको आयोजनाको रूपमा लिएको रिङ रोड, लिड्करोड, पूल चोक गोन्द्राङ ६ लेन सडक, सहरका मुख्य सडकहरूमा स्मार्ट स्ट्टिट लाइट जडान, महानगरीय सिटीहल, हुलाकी सडकको स्तरोन्नति नारायणी नदी किनारलाई सि बिच मोडलको रूपमा विकास गर्ने काम धमाधम अगाडि बढिरहेको बताइन् । उनले तोकियकै समयमा आयोजनाहरु सम्पन्न गर्न आवस्यक निकायसँग आफूले समन्वय गरिरहेको बताइन् । विमानस्थल विस्तार र सहरी क्षेत्रमा विद्युतीय तारहरू भूमिगत प्रणालीमा विकास गर्ने काम पनि छिट्टै सुरू हुने प्रतिबद्धता व्यक्त गरिन् ।
    वडा न १५ का वडा अध्यक्ष शम्भुबहादुर भन्डारी निर्माणाधीन गुम्बाले तामाङ लामा समुदायको धर्म संस्कृति र यस समुदायको शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताए । नेकपा चितवनका सदस्य अन्जनकुमार तिमिल्सिनाले यस गुम्बा निर्माणले लामा तामाङ समुदायको धर्म संस्कृतिको संवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस गुम्बा निर्माण सम्पन्न गर्न आफ्नो पार्टीको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.