• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा गर्दै

  •   सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
  • भरतपुर/विगत १८–१९ वर्ष अगाडि दर्ता भई विभिन्न कालखण्डहरुमा सञ्चालन प्रक्रियामा आफ्ना शेयर सदस्यहरु, बचतकर्ताहरु माझ सेवा प्रदान गर्न नसकेता पनि विभिन्न आरोह अवरोह पार गर्दै २०७५ साल बैशाखदेखि पुनः कार्यालय सञ्चालन गरी राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१ औं बार्षिक साधारणसभा सञ्चालन गर्दै आईरहेको छ ।

    Advertisement

    कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको पूर्ण स्वास्थ्य सावधानीको साथ आफ्नै कार्यालय परिसरमा मंसिर २१, २२, २३ र २४ गतेसम्म आफ्ना बचतकर्ताहरुलाई इकाईगत उपस्थिति गराई साधारणसभाको कार्यक्रमलाई अगाडि बढाईरहेको संस्थाका सचिव अर्जुनकुमार महर्जनले जानकारी दिनुभयो । सचिवद्वारा प्रस्तुत बार्षिक प्रगति विवरण तथा कार्ययोजना प्रतिवेदनमा साना–साना व्यवसायी देखि ठूला–ठूला उद्योग, व्यवसायीहरुको समेत प्रत्यक्ष रुपमा लगानी रहेको, नेप्फ्स्कूनद्वारा सञ्चालित सहकारी स्तरीकरण कार्यक्रम एचयदबतष्यल र राष्ट्रिय सहकारी बैंकद्वारा सञ्चालित सहकारी स्तरीयकरण कार्यक्रम ऋबचभ मा लैजाने योजना रहेको छ । प्रतिवेदनमा असल ऋणी सदस्यहरुलाई ग्रिनकार्ड एवं ब्याज दिने, संस्थामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा, दिपज्योति बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण, संस्था सञ्चालनको लागि गरिएका बैठकहरुको निर्णयहरुको बारेमा जानकारी गराईएको थियो ।

    साधारणसभाले शेयर सदस्यहरुको भावना, मर्म अनुसार नै राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था र दिपज्योति बचत तथा ऋण सहकारी संस्थाको एकीकरण (मर्जर) प्रक्रिया अगाडि बढाईने, शेयर सदस्य वृद्धि गर्ने, शेयर पूँजी बृद्धि गर्ने लक्ष्य लिइएको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोमश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –संस्थाको विकास र उन्नतिका लागि कुल लगानीको ६० प्रतिशत व्यवसायिक कर्जा, ३० प्रतिशत उद्योग एवं उत्पादनमूलक र २० प्रतिशत कृषि उपज एवं वेचविखन कर्जामा लगानी गरिने, तालिम, गोष्ठी, अवलोकन तथा क्षमता विकासका कार्यक्रम सञ्चालन, जनशक्ति व्यवस्थापन प्रविधिको उच्चतम प्रयोग र भौतिक व्यवस्थापन लगायतका कार्यक्रमलाई अगाडि बढाईने संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.