• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक अन्तर्कृया


  •   शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
  • ललितपुर, १९ मंसिर/नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रमको आयोजना गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुती दिएका थिए ।

    Advertisement

    महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा. सुदिप श्रेष्ठको व्यक्तित्व बारे चर्चा गर्दै चिकित्सा विज्ञान अन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आवद्धता सम्बन्धमा प्रकाश पारेकी थिईन । वेमिनार कार्यक्रम माझ आफ्नो प्रस्तुती दिने क्रममा नेपाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले कोरोना महामारी शुरु भएका केही साता क्यान्सरका बिरामी ७५ प्रतिशतले घटेको भन्दै अझै पनि २५ प्रतिशत बिरामी कोरोनाको डरले फलोअपमा समेत आउन छाडेको बताए । उनले बिरामी समयमा नआउँदा निको हुने क्यान्सरको उपचारमा समेत समस्या देखिएको कुरा राख्दै कोरोनाबाट बच्न सुरक्षा अपनाउँदै क्यान्सरको उपचारलाई निरन्तरता दिन सल्लाह दिए ।

    डा. श्रेष्ठले कोभिड पस्चात क्यान्सरका बिरामीहरु बढी जसो एडभान्स स्टेजमा आउने गरेको जनाएका थिए ।ढिलो गरि आउनाले क्यान्सरको उपचार प्रभावित बन्ने गरेको पनि उनले औंल्याए । उनले मेडिकल टिमसँग नियमित सम्पर्कमा रहन सुझाउदै ब्ल्ड क्यान्सर, फोक्सो क्यान्सर, अंग प्रत्यारोपण, ब्ल्ड प्रेसर, डायबिटिज, मुटु रोगी लगायतमा कोभिडको जोखिम बढी रहने बताए । पछिल्लो समयमा कोभिडलाई हल्का रुपमा लिने गरिएको भन्दै विकसित अवस्था प्रति उनले चिन्ता व्यक्त गरे । डा. श्रेष्ठले व्यवसायिक रुपमा पनि सुरक्षित रहदै व्यापार व्यवसाय गर्नुपर्नेमा जोड दिए ।

    महिला चेम्बर कि सदस्य सुनिता बटाजुले कार्यक्रमका वक्ता चिकित्सा वैज्ञानिक एवम् अनुसन्धानदाता डा. दिग्विजय राजा महतको व्यक्तित्व बारे प्रकाश पार्दै उनी एक अब्बल अनुसन्धानकर्ता रहेको बताईन । उनको अनुसन्धानबाट क्यान्सर रोगको उपचार पद्धतीहरुको विकास भई अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिदै गएको पनि उनले औल्याईन । ततपस्चात कार्यक्रमका वक्ताका रुपमा प्रस्तुती दिदै चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले केही समयको अन्तरालमा भिन्न ल्याबमा कोभिड टेस्ट गर्दा एकै ब्यक्तीको नतिजा फरक आउँने स्थितीले नेपालको ल्याबले दिने रिपोर्टमा प्रश्न उठने गरेको भन्दै चिन्ता व्यक्त गरे । साथै, उनले सोही कारणले गर्दा अन्तरराष्ट्रिय उडान प्रभावित हुँदै आएको पनि औल्याए ।

    डा. महतले डिसेम्बर ८ मा अमेरिकाबाट कोभिडको परिक्षण सम्बन्धी छरितो प्रविधी नेपालमा भित्रदै गरेको जानकारी दिदै डिसेम्बर १९ मा आँफै उपस्थित भएर टेकु स्थित प्रयोगशालामा परिक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए । साथै उनले विश्वव्यापी रुपमा हुँदै आएका कोभिड परिक्षण विधी, प्रयास र जारी अनुसन्धान बारे जानकारी दिएका थिए । डा. महतले रोगको प्रकृती हेर्दा पनि जुनसुकै देशले निशुल्क रुपमा खोपको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रम माझ नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिईन भने उपाध्यक्ष सुश्मा शर्माले स्वागत मन्तब्य र स्वास्थ्य संयोजक स्वरुपा श्रेष्ठले धन्यवाद मन्तब्य व्यक्त गर्दै वेमिनार निकै फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रमका सहभागीहरुले क्यान्सर र कोभिड १९ सँग सम्बन्धित रहेर डा. द्व्यसँग विभिन्न जिज्ञासा राखेका थिए भने केहीले अनुभव बारे बताएका थिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, चिकित्सक एवम् स्वास्थ्यकर्मी, महिला चेम्बरका सल्लाहकार, पदाधिकारी एवम् अधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको सहयोगमा सम्पन्न भएको हो ।

    शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.