• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा आयोजना गरेको पहिलो युवा सम्मेलनको सम्पूर्ण तयारी पूरा


  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा आयोजना गरेको पहिलो युवा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो ग्लोबल स्पीच कन्टेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन आयोजना गर्न लागेको हो ।

    Advertisement

    एसिया प्यासिफिक युवा कमिटीका संयोजक दीपक कंडेलले सम्मेलनको आयोजनाका लागि पछिल्लो चरणमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘जुमबाट संचालन गरिने भर्चुअल सम्मेलनको आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ’, संयोजक कँडेलले बताए । कँडेलका अनुसार बिश्व भरि छरिएर रहेका युवाहरु राष्ट्र निर्माण एकिकृत गराउने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।

    ‘युवा, नबिनता र राष्ट्र निर्माण’ मुल नारा रहेको उक्त सम्मेलनमा एसिया क्षेत्रमा रहेका राष्ट्रका एनआरएनए भित्र र बाहिर रहेका युवाहरुलाई सम्मिलित गराई राष्ट्र निर्माणको लागि युवाको भूमिका र मंगलबारको आबश्यकता सम्बन्धित बिषयहरुमा छलफल र बहस गर्नेसमेत कँडेलले जानकारी दिए । उक्त पहिलो एसिया प्यासिफिक सम्मेलनमा ५ सेशनमा कार्यक्रम हुने पनि कंडेलले जानकारी गराए ।

    युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा संचालन हुने उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त बिशेष अतिथि, नेपाली काग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, सांसद डा डिला संग्रौला, नागरिक समाजका अध्यक्ष निगम हुँमागाईलगायतको उपस्थितिमा रहने छ । कार्यक्रममा छलफलका बिषयहरुः : * 21st Century Skills For Nepali Youth * Knowledge Exchange and 2nd Generation NRN Youth * Scientific Agriculture System and Potential of Nepali Youth * Start Up Opportunities and Challenges for NRN Youth in Nepal * Asia Pacific Cultural Exchange सम्मेलनको पहिलो सेसन 21st Century Skills For Nepali Youth मा कार्यक्रमका प्रमुख अतिथि मन्त्री बिश्वकर्मा, परिषद उपाध्यक्ष ढुङ्गेल, एनआरएनए आईसिसिका सदस्य खगेन्द्र ढकाल, नेपाली काग्रेसका नेता तथा सांसद संग्रौला, नागरिक समुहका अध्यक्ष हुमागाई, राजनकुमार पौडेलबीच २१ औँ सताब्दीका बिश्वभरि छरिएर रहेका नेपाली युवाले सिकेका ज्ञान सिपलाई राष्ट्र निर्माणमा लगाउने सम्बन्धमा छलफल र बहस हुने कंडेलले बताए । उक्त कार्यक्रमको संयोजन भने एनआरएनए जापानका सदस्य सुरेश गिरीले गर्ने भएका छन ।

    एसिया प्यासिफिक युवा कमिटिद्धारा आयोजना गरिएको युवा सम्मेलनको दोस्रो सेसनमा भने Knowledge Exchange and 2nd Generation NRN Youth को बारेमा छलफल तथा बहस गरिने पनिसंयोजक कंडेलले बताए । उक्त सेसनमा डा. बिजय ज्ञवाली, अनिल थपलिया, डा.निकोलस भुसाल र डा.मनु कार्कीको उपस्थितिमा छलफल तथा बहस गरिने छ । उक्त कार्यक्रमको संयोजने गैर आवासीय नेपाली संघ जापानका महासचिब जनक बिक्रम शाहीले गर्नेछन् । Scientific Agriculture System and Potential of Nepali youth मा नेपाल सरकारका बिभिन्न मन्त्रालय तथा बिभागको प्रतिनिधित्व गर्दै सचिब तथा सह–सचिबहरुले आ–आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममो कृषि बिकास मन्त्रालयका सहसचिब डा. रामकृष्ण श्रेष्ठले नेपाली युवाहरुलाई कृषि ब्यबसायमा अग्रसर बनाउनको लागि नेपाल सरकारको पोलिसि र कार्यक्रमको बारेमा आफ्नो प्रस्तुति दिनेछन भने Department of Horticulture School of Natural Resource Management, Njala University बाट डा.उमेद पुनले ग्रामिण क्षेत्रका युवाहरुलाई कृषिबिकास सम्बन्धि अनुसन्धान र शिक्षाको भूमिकाको बिषयमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

    यस्तै कृषिभिजन हाईटेक प्रालिका कार्यकारी निर्देशक राजेन्द्रजंग रायमाझीले आधुनिक कृषि प्रणाली बिकासमा युवाको भूमिका बिषयमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको संयोजन दिपेन्द्र ढकालले गर्ने भएका छन । Start Up Opportunities and Challenges for NRN Youth in Nepal मा भने नेपाली राजनितिका युवा नेता गगन थापा, नेपाली बिजनेसका हस्ति चौधरी ग्रुपका अध्यक्ष राहुल चौधरीलगायतको सहभागितामा गैरआवासीय नेपाली युवाहरुको नेपालभित्र रहेका अबसर र चुनौतीका बिषयमा बहस र छलफल हुने र उक्त सेसनको कार्यक्रम संयोजन पारसमनि पोखरेलले गर्नेछन् । Asia Pacific Cultural Exchange को विषयमा एसियन राष्ट्रबाट प्रतिनिधित्व गर्ने बिभिन्न राष्ट्रको सांस्कृतिक कार्यक्रमहरु समेत जुम भर्चुअल माध्यमबाट प्रस्तुति रहने युवा संयोजक कंडेलले बताए । उक्त कार्यक्रमको संयोजन एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले गर्ने कार्यक्रम रहेको छ । एसिया प्यासिफिक युवा कमिटिद्धारा आयोजना गरिएको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण एनआरएनएको फेसबुक पेजबाट गरिने संयोजक दिपक कंडेलले बताए ।

    शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.