• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नवनिर्वाचित महासंघका पदाधिकारीलाई नेपाल डेरी एसोसिएशनको बधाई तथा शुभकामना

  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
  • काठमाडौं, १७ मंसिर । नेपाल डेरी एसोसिएशनले नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनबाट निर्वाचित हुने सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ । मङ्गलबार आयोजित एक कार्यक्रममाँझ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष एवं वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

    Advertisement

    उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले आफ्नो कार्यकालमा प्रष्ट भिजिनरी प्लान बनाई अगाडि बढ्ने बताए । उनले डेरी क्षेत्र भनेको जन्मेदेखि मर्दासम्म नभई नहुने पूर्ण खाद्य पदार्थ भएकोले दुग्ध क्षेत्रले ग्रामीण क्षेत्रको आर्थिक उन्नतीमा समेत विशेष टेवा पुयाउनुपर्ने बताए । त्यस्तै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल डेरी एसोसिएशन उद्योग वाणिज्य महासंघको २२ वर्षदेखि पुरानो सदस्य रहेको र यसले निरन्तर आफ्नो गतिविधि गर्दै आइरहेकोमा विशेष धन्यवाद दिंदै अगामी दिनमा पनि सहकार्य गर्दै काम गर्ने बताए ।

    एसोसियट उपाध्यक्ष रामचन्द्र संधाईले एसोसिएशनले सम्मान गर्दै हामीले गर्नु पर्ने कर्तव्यबोधको थप जिम्मेवारीको महसुस गराएको बताए । जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले योभन्दा पहिले आफू बस्तुगत उपाध्यक्ष रहँदा एसोसिएशनका साथीहरुले हरेक कुरामा रायसुझाव दिंदैं आएको र यस पटक पनि आफू जिल्ला नगरको उपाध्यक्ष भएता पनि उद्योग वाणिज्य तर्फ आफूले हेर्ने भएकोले एसोसिएशनसंग सहकार्य गर्दै अगाडि बढ्ने बताए । वस्तुगत उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले आफू पनि डेरी व्यवसाय भएकोले डेरी क्षेत्रको समस्या आफूले राम्रासंग बुझेको हुँदा आउँदा दिनमा यस क्षेत्रमा आउने हरेक समस्या समाधानको लागि आफू निरन्तर लागिरहने बताए ।

    अन्त्यमा, नेपाल डेरी एसोसिएशनका निर्वतमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फका निर्वाचित सदस्य सुमित केडियाले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवादज्ञापन गर्दै डेरी क्षेत्रका नीतिगत समस्याहरु अवगत गराए । कार्यक्रममा उपस्थित नवनिर्वाचित पदाधिकारी एवं सदस्य महानुभावहरुलाई संस्थाको तर्फबाट अध्यक्ष राधाकृष्ण सापकोटा, उपाध्यक्ष राजन दाहाल, महासचिव प्रल्हाद दाहालले सम्मान पत्र प्रदान गर्दै विशेष सम्मान गरेका थिए ।

    बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.