• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुरको प्राकृतिक आइसोलेसनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल


  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकादारा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्र तथा यहाँको उपचार विधिको सफलताको चर्चा परिचर्चा देशभर बढ्दै जाँदा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल समेत यहाँ आइपुग्नु भएको छ । भरतपुर १ बागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा भरतपुर महानगरपालिकाले गत भदौ १४ गतेबाट सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा हालसम्म ३७८ जना कोरोना संक्रमित भर्ना भएकामा ३६१ जना निको भएर घर गइसकेका छन् । पछिल्लो समय भर्ना भएका १७ जना मात्रै अहिले उपचाररत छन् । योग, ध्यान, जडीबुटी एवम् प्राकृतिक आहारविहार र उपवासका माध्यमबाट यहाँ कोरोना संक्रमितहरुको सफल उपचार भइरहेको र अहिलेसम्म एकजनालाई पनि अन्त रिफर गरेर पठाउन नपरेको चिकित्सालयले बताउँदै आएको छ ।
    यही मंसिर १६ गते मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यहाँको स्थलगत निरीक्षण गरेका हुन् । प्राकृतिक हिसाबले उपयुक्त ठाउँमा यो आइसोलेसन केन्द्र रहेको भन्दै मन्त्री ढकालले कोरोनाको ओखती विश्वमै पत्ता लागिनसकेको अवस्थामा योग तथा प्राकृतिक चिकित्सा अत्यन्त उपयोगी देखिएको बताउनुभयो । अगाडि एउटा घेरामा रहेका संक्रमितहरुलाई हेर्दै उहाँले भन्नुभयो, “बिरामी अनुहार कसैको देखिँदैन।” बिरामीहरुलाई यो खालको वातावरणको लागि सरकारको तर्फबाट सदैव साथ र सहयोग रहिरहने उहाँ बताउनु हुन्छ । यस्ता आइसोलेसन सेन्टरहरुमा बिरामीलाई खान, बस्न र डाक्टरहरुका लागि प्रतिव्यक्ति प्रतिदिन दुई हजार रुपैयाँ खर्च सरकारले व्यवस्था गरेको उहाँले बताउनुभयो । कोरोनाको भ्याक्सिन अरु देशका जनताले लगाउँदा नेपालीले पनि लगाउन पाउने व्यवस्था मिलाउन सरकार लागिपरेको समेत मन्त्री ढकालले बताउनु भएको छ । सो अवसरमा आइसोलेसन सेन्टरको तर्फबाट मेयर रेनु दाहालले मन्त्री ढकाललाई मायाको चिनो स्वरुप गुर्जाेको बिरुवा प्रदान गर्नु भयो ।
    प्रदेश सांसद विजय सुवेदी, नगर प्रमुख रेनु दाहाल, महानगरका प्रवक्ता एवम् सो आइसोलेसन सेन्टर संयोजक अरुणपीडित भण्डारी, महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी, महानगरका विपद् व्यवस्थापन शाखा प्रमुख जीवलाल कुँवर, नेकपा नगर अध्यक्ष रामप्रसाद न्यौपाने लगायत पनि मन्त्री उपस्थितिको उक्त अवसरमा आइसोलेसन सेन्टर आएका थिए । बिरामीहरुको बिदाइ होस् या अरुबेला पनि आफू यहाँ आइरहने बताउँदै मेयर रेनुले यहाँ स्वास्थ्यकर्मीहरुले १८ घण्टा खटिएर सेवा दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै बिरामीहरु सन्तुष्ट हुनुहुन्छ, कसैले केही गुनासो गरेको सुनेको छैन।”
    अहिले ९० जनाजतिको उपचार क्षमता यस केन्द्रको रहेको बताइन्छ । कोरोना संक्रमणको दर बढ्दै गएमा यहाँ एकैपटक २०० जना सम्मको उपचार गर्न सक्नेगरी व्यवस्था मिलाइने नगर प्रमुखले बताउनुभयो । यस आइलोसन सेन्टरको महत्व मनन् गरेर व्यस्तताको बाबजुद आउनुभएकोमा स्वास्थ्यमन्त्रीलाई मेयरले विशेष धन्यवाद दिनुभयो । यहाँको उपचार विधि कोरोना संक्रमितहरुका लागि रामवाण बनेको हुँदा यसलाई संसारकै नमूना आइसोलेसन सेन्टरको रुपमा लिन सकिने महानगरका आइसोलेसन संयोजक अरुणपीडित भण्डारी बताउनुहुन्छ ।
    कोरोना परास्त गर्ने विधि, प्रविधिसहित नेपालभर कहीँ पनि कोभिडका कारण अप्रिय घटना हुन नदिन आफूहरुले प्रोटोकल तयार पारेको र फेरि छिट्टै स्वास्थ्यमन्त्रीलाई भेटेर यसबारे कुरा राखिने चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताउनुभएको छ । अहिले यहाँ बिरामीलाई राखेर उपचार गरिने घरहरु धेरै वर्ष पुरानो भएको, भान्सा तथा बाटोहरु पनि मर्मत गर्नुपर्ने अवस्था रहेकोबारे समेत उहाँले मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

    Advertisement

     

     

     

     

     

     

     

    बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.