• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तमुस्यो व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको तेश्रो शाखाको शुभारम्भ


  •   बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
  • भरतपुर, १० मंसिर/भरतपुर–१० मा तमुस्यो व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
    नेपाली व्यूटीसियनहरुको अभिभावकीय संगठन राष्ट्रिय सैन्दर्यकर्मी युनियन नेपालको केन्द्रीय कमिटीको सचिव तथा जिफन्टको बागमती प्रदेश महिला सदस्य, पारिजात महिला समूह भरतपुरको अध्यक्ष एवं सामाजिक व्यक्तित्व अन्जु गुरुङको सभापतित्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रबक्ता एवं वडा नं. १० का वडाअध्यक्ष, एवं राजनीतिक व्यक्तित्व अरुण पीडित भण्डारी प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका प्रबक्ता एवं वडा नं. १० का वडाअध्यक्ष, एवं राजनीतिक व्यक्तित्व अरुण पीडित भण्डारीले आफूले व्यूटीपार्लर सञ्चालनका लागि सिटिईभिटी तथा अन्य दातृ निकायहरुबाट आउने सहयोग लिनका लागि आफू र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने समेत बताउनुभयो । उहाँले शुभारम्भको क्रममा तमुस्यो व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले चितवनमा मात्रै नभई देशैभर आफ्नो शाखा स्थापना गरी व्यवसायलाई अझै व्यवस्थित बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

    भरतपुर–१० स्थायी बसोबास गर्दै आउनु भएको अञ्जु गुरुङले विगत लामो समयदेखि व्यूटीपार्लर व्यवसायमा सम्लग्न रही आफ्नो व्यवसायलाई व्यवसायिकतातर्फ बढाउँदै लैजानु भएको छ । शुरुमा आफ्नै निवास रमाइलोचोकबाट व्यूटीपार्लर व्यवसाय संचालन गर्दै आउनु भएको गुरुङले भरतपुर–२३ जगतपुरमा दोश्रो शाखा समेत सञ्चालन गर्दै आउनु भएको छ । आजदेखि शुभारम्भ भएको उहाँको तेश्रो शाखा हो । गुरुङ सफल उद्यमी, कुशल नेतृ एवं व्यूटीपार्लर सम्बन्धि विज्ञता हासिल गर्नुभएको प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले सिटिईभिटी, सरकारी एवं गैह्र संस्थाहरुको सहकार्यमा विभिन्न प्रशिक्षण समेत दिईसक्नुभएको छ । उहाँले व्यूटीपार्लर व्यवसायका समस्यालाई नीतिगत रुपमा सुल्झयाउन विभिन्न सरोकारवाला संघ–संस्थाहरुसँग हातेमालो गर्दै समस्या समाधानमा समेत महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।

    शाखा शुभारम्भ कार्यक्रममा जिफन्ट बागमती प्रदेशका सचिव अर्जुन अर्याल, जिफन्ट बागमती प्रदेश सदस्य गोविन्द अर्याल, जिफन्त बागमती प्रदेश महिला सदस्यहरु शारदा पौडेल, सरस्वती पौडेल, नेपाल स्वास्थ्यकर्मी कर्मचारी युनियनका केन्द्रीय सदस्य तथा जिफन्ट भरतपुर महानगरका अध्यक्ष पुष्करबाबु त्रिपाठी, जिफन्ट बागमती प्रदेश विभागीय सदस्यहरु शुशिल नेपाल, राजन ढकाल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बागमती प्रदेश उपाध्यक्ष बालकुमारी रानाभाट, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बागमती प्रदेश सदस्य राधिका थापा र अनिता आचार्य लगायतको उपस्थिति रहेको थियो ।
    राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका चितवनका विभिन्न कमिटीका पदाधिकारी तथा सदस्यहरु, स्थानिय व्यक्तीहरुको उपस्थितिमा संचालित सुभारम्भ कार्यक्रमको संचालन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका चितवन जिल्ला अध्यक्ष सुस्मा तमाङ्गले गर्नुभएको थियो ।

    बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.