• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

महासंघमा पर्यटन क्षेत्रबाट थपलियाको बलियो दाबेदारी

  •   बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
  • काठमाडौं, ०९ मंसिर- उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा पर्यटन क्षेत्रबाट एकमात्र उमेद्धवारका रुपमा रामशरण थपलिया चुनावी मैदानमा छन् । उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य रामशरण थपलिया पुनः दोस्रो कार्यकालका लागि केन्द्रिय सदस्यको उमेद्धवारका रुपमा चुनाबी मैदानमा होमिएका हुन । थपलिया चन्द्र ढकाल समुहबाट एसोसिएट तर्फको उमेद्धवार हुन । एसोसिएट उपाध्यक्षमा रामचन्द्र साँघाई सौरभ ज्योतिसँग भिडदै छन् ।ठमेल पर्यटन बिकास परिषद्को अध्यक्ष भएर काम गरिसकेका थपलिया पर्यटन क्षेत्रका हस्ती मानिन्छन् ।पर्यटन र समग्र निजी क्षेत्रको उन्नयन र विकासमा थपलियाको विशिस्त्ठ योगदान छ । महासंघमा उनको राम्रो पकड रहदै आएको छ ।

    Advertisement

    थपलियाको भनाई

    – महासंघमा चन्द्रप्रसाद ढकाल समुहबाट एसोसिएट सदस्यका रुपमा केन्द्रीय सदस्यमा मेरो उमेद्धवारी रहेको छ । पर्यटन क्षेत्रकै लागि पनि मेरो उमेद्धवारी आफैमा महत्वपूर्ण छ । अघिल्लो कार्यकालमा पर्यटन क्षेत्र सुधार, पूर्व मेची देखी महाकाली सम्मका नयाँ पर्यटकीय गन्तव्यहरुको उजागर गर्दै, बिकास गर्दै लैजाने हाम्रो उदेश्य रहेको थियो । धेरै कामहरु पनि भए, उद्योग पर्यटन क्षेत्र भनेको आफैमा गतिशिल क्षेत्र हो, अब यति गरेपछि सकियो भन्ने हुँदैन । यस्तोमा हामी सबैको ध्येय पर्यटन क्षेत्र उद्योगको बिकास र बिस्तार नै हो । यद्यपी कोभिड १९ का कारण आशातित काम हुन सकेनन । पर्यटन बजार लामो समय ठप्प भयो । अब बिस्तारै चलायमान हुँदैछ । व्यावसायीहरुलाई ऐक्यबद्ध गरेर लैजानको लागि पनि सही नेतृत्व चाहिन्छ, म आफै पनि उद्योग महासंघ भित्रकै मेलमिलाप केन्द्रमा सभापतिका रुपमा रहेर व्यावसायिक हकहितका लागि, आपसी बैमनुष्यतालाई हटाएर अगाडि बढ्ने बातावरण तयार गर्न लागि परेकै स्थीति हो ।

    हाम्रो जितको आधार के ?

    अघिल्लो पटक पनि महासंघमै केन्द्रिय सदस्यका रुपमा रहेर भुमिका निर्वाह गरिसकेको छु । यसपटक चन्द्रप्रसाद ढकाल समुहबाट मेरो उमेद्धवारी परेको छ । तुलानात्मक रुपमा हामीमा सहानुभुति बढि नै रहेको छ । बिधानतः पदाधिकारीका लागि २ कार्यकाल सदस्यका रुपमा बिताएका व्यक्ति हुनुपर्ने प्रावधानले पनि पुनः सदस्यका रुपमा साथीहरुले सहयोग गर्नुहुन्छ भन्नेमा आशाबादी छु । व्यावसायिक हकहित र समग्र उद्योग, पर्यटन क्षेत्रको बिकासका लागि भुमिका निर्वाह गर्न सक्ने भोलिको व्यक्ति थपलिया नै हो, भन्नेमा धेरै व्यावसायी साथीहरु हुनुहुन्छ । अर्को कुरा पर्यटन क्षेत्रबाट बिशुद्ध उमेद्धवारका रुपमा साथीहरुले मलाई सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।

    मलाई भोट किन ?

    पर्यटन क्षेत्रको बिकास, व्यावसायिक हकहित र व्यावसायको जर्गेनाको निम्ती मैले हिजोका दिनमा खेलेको भुमिका सर्बबिदितै छ । त्यसैका निरन्तरता र अग्रगतिको बिन्दुमा पुर्याउनको लागि म उपयुक्त पात्र हुँ भन्ने लाग्छ ।

    बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.