• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कानुनको ज्ञान नहुदाँ चेपाङहरु फसेका छन–सरोकारवाला

  •   बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
  • राप्ती/प्रचलित ऐन, कानुनको बारेमा पर्याप्त ज्ञान नहुदाँ सिमान्तकृत चेपाङ समुदायका मानिसहरु फस्ने गरेका छन । बुधबार राप्ती नगरपालिकाको वडा नं. ३ धमिलीमा आयोजित समुदाय साझेदारी प्रहरी तथा सरकारी वकिलसँग समुदाय कार्यक्रममा गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा पर्याप्त कानुनसम्बन्धि ज्ञानको अभाव रहेको औल्याइएको हो । नेपाल चेपाङ संघ राप्तीका उपाध्यक्ष प्रेम चेपाङले चेपाङहरुले अन्जानमै अपराध गर्ने गरेको बताए ।

    Advertisement

    पैसाको प्रलोभनमा विभिन्न तस्करी, लागुऔषध ओसारपसार तथा गाँजा खेति जस्ता क्रियाकलापमा चेपाङहरु लाग्ने गरेको उनले बताए । ‘विभिन्न प्रलोभनमा पारि चेपाङ युवाहरुलाई गलत काममा प्रयोग गर्ने गरेका छन’ – उनले भने – ‘कुन कामलाई कानुनले निषेध गरेको छ भन्नेबारे चेपाङहरुमा पर्याप्त ज्ञान छैन ।’ नेकपाका नेता श्याम पाठकले यो समुदायको बसोबास बिकट क्षेत्रमा बाक्लो रहेकाले त्यहाँ शिक्षाको पहँुच नहुदाँ समस्या भएको बताए । ‘अशिक्षाका कारण कानुनबारे थाहा हुदैन’ – उनले भने – ‘उनीहरु गरिबीका कारण पैसाका लागि गलत काममा पनि अग्रसर रहन्छन ।’

    यो समुदायमा कानुनी सचेतना बढाउनका लागि राज्यले भुमिका खेल्नुपर्ने उनले तर्क गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले प्रहरीलाई साथीको रुपमा हेर्न आग्रह गरे । उनले घरेलु हिसां, महिला हिसां, बालश्रम, लागुऔषध सबैलाई कानुनले अपराध मानेकाले त्यसमा नलाग्न आग्रह गरे । कुनै किसिमको अन्याय भएको महसुस भए निर्धक्क प्रहरी वा वडा कार्यालयमा उजुरी दिन सक्ने उनले बताए । जिल्ला न्यायधिबक्ता यदुनाथ शर्माले प्रहरी र वकिलहरु जनताको सेवामा तल्लीर रहेको बताए । उनले पिडित जो कोहिको पक्षमा सधै सरकारी वकिलले बहस गर्ने हुदाँ न्यायका लागि कानुनसँग कोहिपनि डराउन नहुने बताए । उनले पिडितले प्रहरी, सरकारी वकिल हुदै अदालतसम्म जाने प्रक्रिया, घटना घटेमा तत्काल न्याय कसरी पाउने लगायत बिषयमा सहजीकरणसमेत गरे ।

    सहायक जिल्ला न्याधिवक्ता प्रकाश थापाले ग्रामिण क्षेत्रमा साना अपराधहरु धेरै हुने गरेको बताउदै सजग हुनुपर्ने बताए । उनले चेपाङ समुदायमा कानुनबारे जानकारी दिने उद्देश्यले नै चेपाङ बस्तीमा कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा स्थानिय चेपाङहरुले प्रहरीको कार्यशैली, उपस्थिति र सेवा प्रवाहका बिषयमा प्रश्न उठाएका थिए । विभिन्न चेपाङ अगुवाहरु, सरोकारवालाहरु, प्रहरी तथा पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रम वडा सदस्य सुन बहादुर प्रजाको अध्यक्षतामा भएको थियो । राप्ती नगरपालिका वडा नं. ३ कै बिकट क्षेत्र धमिलीमा चेपाङ समुदायको बाक्लो बसोबास छ ।

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.