• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनको पहिलो रेडियो सिनर्जी एफ एम देखि २० औं वर्षमा प्रवेश

"आश्रममा आश्रित बालिकाहरूसंग वार्षीकउत्सव "

  •   बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
  • चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज ले देवघाटस्थित श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएको छ । रेडियोले बुधबार २० औं वार्षीकउत्सवको अवसरमा आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएको हो ।
    वार्षीकउत्सवको अवसमार सिनर्जी एफएममा कार्यरत कर्मचारीहरु आश्रम पुगेका थिए । आश्रममा रहेका बालिकाहरूले हिन्दु धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै रेडियोलाई शुभकामना समेत दिएका थिए ।
    लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रमको आफ्नै भव निर्माणको चरणमा छ ।
    आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको उनले बताइन् । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमकी अध्यक्ष टण्डनले बताइन् ।
    कार्यक्रममा सिनर्जी एफ.एममा स्टेशन म्यानेरले रेडियो मार्फत आश्रमलाई आवश्यक सहयोग गर्न आफुहरु सधै तयार रहेको समेत बताउनु भएको थियो । कोभिड विच भौतिक दुरु कायम गर्दै गरीएको उक्त कार्यक्रममा संचारीका समुह चितवनको अध्यक्ष अजिता अधिकारी , सिनर्जी एफ.एमका प्रोगम म्यानेजर मनोज घिमिरे, समचार प्रमुख जिवन रानाभाट र आश्रमको तर्फ बाट आश्रमकी अध्यक्ष सावित्री टण्डन महासचिव रामेश्वर खनाल , आश्रमकी बालिका काल्याणी लोककल्यणी ले मन्तव्य सहितको शुभकामना राख्नु भएको थियो ।
    mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm
    यस्तै चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएम ९१ दशमलव ६ मेघाहर्ज २० औं वर्षमा प्रवेश गरेको अवसरमा एफएमका प्रबन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष सहन प्रधानले रेडियोको १९ वर्ष सम्मको यात्रा संगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा शुभकामना प्रदान गर्नुभएको छ ।
    उहाँले एक विज्ञप्तीमार्फत स्थापनाकालदेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण श्रोता, विज्ञापनदाता, विभिन्न संघ–सस्था तथा सहकर्मी रेडियो स्टेशन एवम् शुभचिन्तकहरुमा आभार प्रकट गर्नुभएको छ । विज्ञप्तिमार्फत प्रधानले रेडियोलाई अझ सशक्त र परिमार्जित ढंगले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । चितवनको लोकप्रिय रेडियो सिनर्जी एफएमले यस क्षेत्रको सामाजिक र आर्थिक विकासका लागि स्थापनाकालदेखि नै सशक्त भूमिका खेल्दै आई रहेको र आगामी दिनमा पनि समाजको हरेक क्षेत्रमा एफएमले आफ्नो भूमिका निर्वाह गर्ने प्रबन्ध निर्देशक प्रधानले बताउनु भएको छ । कोरोना भाईरस कोभिड १९ को समयमा समेत उचतम सतर्कताका साथ आफ्नो प्रशारणलाई नियमीत गरेको बताउदै उहाँले जस्तो सुकै परिस्थितीमा समेत जनताको सुसुचित हुने अधिकारलाई आफ्नो संस्थाले पहिलो प्राथमीकता राख्ने बताउनु भयो ।
    रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलले कोरोना भाईरस कोभिड १९ का कारण वार्षिकउत्समा गरिने विगतका कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको बताउनु भयो । हामीले २० औं वर्षको प्रवेशमा अनलाईन र फोन बाट विभिन्न कार्यक्रम गरेका छौं, ‘यस पटक कोरोना भार्ईरसका कारण स्रोता माझनै पुग्ने स्टुडियो बाहिर आयोजना गरीने कार्यक्रम गर्न सकिएन”– पौडेले बताउनु भयो । हामीले फोन, म्यासेज र अनलाईन बाट स्रोताका प्रतिक्रियाहरु लिएका छौं । भावी दिनमा स्रोताका सुझावहरुलाई आत्मसाथ गर्दै स्रोताकै अपेक्षा अनुसारको कार्यक्रम प्रशारण गरिने उहाँले बताउनुभयो । सि
    रेडियोले विगतमा वार्षिकोत्सवकै सन्दर्भ पारेर जन बहस कार्यक्रमको विशेष अंक, विद्यार्थीहरु बीचको पब्लिक स्पिकिङ्ग च्याम्पियन, टोलटोलमा सिनर्जी, यमोसाको अवसरमा झम्टा ठेकरा नृत्यु कार्यक्रम गरेकोे थियो । यो संगै रेडियोले अहिले कोरोनाका कारण तिज गीत प्रतियोगीता, बाल दिवसको दिनमा हुने बाल कवि सम्मेलन, हिड्दा हिड्दै जस्ता कार्यक्रम पनि रोकेको छ । जस अन्तर गत पब्लीक स्पिकिङ्ग च्याम्पियन सिजन २ को अडिसन सुरु हुदै गर्दा कोरोनाका कारण रोकिएको थियो ।
    सिनर्जी एफ एम ले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रशारण शुरु गरेको थियो । सिनर्जी एफएम आकाशीय तरंगमार्फत हाल २० घण्टा र इन्टरनेट मार्फत चौबिसै घण्टा प्रशारण भइरहेको छ । समाचार र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आइरहेको सिनर्जी हाल २००० वाट क्षमताबाट प्रशारणमा छ ।

    Advertisement

    बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.