• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

“हामीहरुलाई त घर न घाटको बनाइदियो हजुरः पिडित कार्साङ्ग तमाङ्ग


  •   शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
  • सिन्धुपाल्चोक/ सिन्धुपाल्चोक निजी क्षेत्रको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाले स्थानीयबासीलाई क्षतिपुर्ती नदिएको भन्दै बिरोध जनाएका छन् । आयोजनाले पहुँचको आधारमा वास्तविक पिडितलाई छुट्याएर नक्कलि पिडितलाई क्षेतिपुर्ती दिएको स्थानीयको आरोप छ। यस अबस्थामा पुगियाे, न स्थानीयले हेर्याे, न राज्यले हेर्यो नत भोटेकोशी जलविद्युत् कम्पनीले नै हेर्याे। २०७६ माघ ८ गते भोटेकोशी जलविद्युत् कम्पनी प्रा.लि. सोल्टीमोड रहेको कम्पनिमा क्षेतिपुर्तिको लागि निवेदन दर्ता दिन गइन तर उनलाई सुरक्षा निकायले ४ घण्टा भन्दा बढि गेटमा नै अलमलाए। उनिसँग कसैले पनि खाँसै कुराकानी गर्न नचाहेको र जबर्जस्ती आफ्नो निबेदन पेस गरेको तितो अनुभव सुनाउछिन् । अदालत जानू हामी दिन सक्दिनौ भनेर एक कर्मचारीले धम्की भाषामा आफुलाई व्यबहार गरेको गुनासो गरे । स्थानीय पिडित महिलाले बिभिन्न निकाय र आफ्नै भोटेकोशी गाउँपालिका हार गुहार गरिन तर कतैबाट उनको आवाजको सुनाइ भएन। कारसांङ तमाङ्ग श्रेष्ठले पेश गरेको निबेदन भोटेकोशी गाऊपालिका वडा नं. ४ फुिल्पडकटी स्थित हिन्दिमा नंं ६७० मा रहेको ०-१०-०-० र कित्ता नं ६८३ मा रहेको ०-१-०-० जम्मा ०-११-०-०( एघार आना जग्गा मध्ये घर पछाडि रहेको र जग्गा मिति २०७३ साल आषाढ २१ गतेका दिन भोटेकोशी जलविद्युत् कम्पनीको ड्याम फुटी आएको बाढीले बगाएको हुदा घरमा समेत क्षेतिपुर्याई बस्न नसकने अबस्थामा रहेको जानकारी गराउँदै घरको अवलोकन गरी उचित क्षेति पुर्तिकाे माग गरेकी छिन्। डेढ वर्षदेखि पुनर्निर्माण भइरहेको निजी क्षेत्रको ठूलो जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ ब्युरोले ‘फास्ट ट्र्याक’ मार्फत सम्पन्न गरेको हो। ‘आयोजनाको ९८ प्रतिशत काम सकिसकेको छ, बाँधस्थलभन्दा केही माथिल्लो साइड र मर्मतसम्भारको दुई प्रतिशत काम मात्रै बाँकी छ,’ उनले भने । झन्डै नयाँ जलविद्युत् आयोजना बनाए बराबरकै ७ अर्ब बराबरको लागतमा आयोजना पुनः सञ्चालनमा ल्याइएको थियो । आयोजनाको १३२ केभी विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएपछि पूर्ण क्षमताको ४४ मेगावट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उनले उल्लेख गरे । ‘१० महिना भयो, ४० देखि ४४ मेगावाट विद्युत् उत्पादन गर्दै आयोजना प्रसारण लाइनमा जोडिएको छ, अब प्राकृतिक र अन्य अवरोध सबै समाधान भइसकेकाे छ। कोदारी राजमार्गको दसकिलोस्थित बाँधस्थल ‘डिसआन्डर वाल’ पर्खाल र ३ दशमलव ३ किलोमिटर सुरुङको पुनर्निर्माण पछि प्राविधिक रूपमा बलियो बनाइएको छ । पेनस्टक पाइप र जेनेरेटरका सम्पूर्ण मर्मतसम्भार सकेर हेडवर्क्स, इलेक्ट्रोमेकानिकल भागका काम सबै सकाइएको छ । यसअघि चीनको खासा र कुतीको बीचको छेपसाङमा पहिरो आई थुनिएर आएको भोटेकोसीको बाढीले आयोजनाको बाँधस्थलमा बालुवा थेग्य्राउने पर्खाल र इलेक्ट्रोमेकानिकल भाग ध्वस्त बनाएको थियो । भूकम्पबाट झन्डै तीन अर्ब रुपैयाँ बराबरको भौतिक क्षति बेहोरेको आयोजनाको ८५ प्रतिशत काम सकिसक्दा बाढीले तहसनहस बनाएको थियो । तत्कालीन चीनको खासा र कुतीको बीचको छेपसाङमा पहिरो आई भोटेकोसीको ड्याम थुनिएर स्थानीय बासीको घरबास उठेको थियो। माथिल्लो भोटेकोशी जलबिद्युत आयोजनाका कार्यकारी निर्देशक संग गरिएको कुराकानी…… सिन्धुपाल्चोक निजी क्षेत्रको ४५ मेगा वाट क्षमता माथिल्लो भोटेकोशी जलबिद्युत आयोजनाले स्थानिलाई क्षेतीपुर्ती दिएन भन्दै बिरोध जनाएका छन् नि, के भन्नु हुन्छ? — त्यसमा हाम्रो तर्फबाट सबै सर सहयोग हामीले दिएका छौ, स्थानिय निकाय संग भएको सर- सल्लाह अनुसार हामीले समस्या हल गरेका हौ । हुने खाने र बोलवाहरुलाई त सहयोग गर्नुभयो तर पिडितले त पाएनन् नी? — त्यसमा कुनै सत्यता छैन । तपाईले सोध्नुभएको विषयमा जहा सम्म मलाई लाग्छ त्यस्तो होइन । फेरी पनि बुझनु हजुरले । कारसाङं तामाङ्ग श्रेष्ठले मिति २०७६ माघ १० गते माथिल्लो भोटेकोशी जलबिद्युत आयोजनाका कार्यालय सोल्टीमोड काठमाडौमा निबेदन दर्ता लिन नमानेकाे, ४ घण्टा पछि एक कर्मचारीलाई जबरजस्ती थमाएको पिडित कारसाङं तामाङ्ग श्रेष्ठले भन्नु हुन्छ नी ? — त्यस बिषयमा मलाई जानकारी भएन, मैले पनि बुझनु पर्छ । पिडितको ११ आना जग्गा मध्य ८ आना जग्गा भोटेकोशीले बगायो बाँकी ४ आना जग्गा मात्र छ भन्ने कुरा छ नी? — फुल्पिङकटी ४ साबिक गा बि स अहिले भोटेकोशी गाउँपालिकका पर्छ । जहाँसम्म मलाई लाग्छ त्यस क्षेत्रमा पनी हामी बाट धेरै सर सहयोग भएको छ । भोटेकोशी जलबिद्युत आयोजनाको ड्यामबाट पिडितको घर आधा किलोमिटर पनि छैन भन्ने सुनिन्छ नी? — यस्तो छ ड्याम फुटेको होईन, यहाँलाई प्रस्ट पारौ । सर्ब प्रथम त चाईनाबाट आएको बाढिलाई हाम्रो ड्यामले रोक्यो । प्राकृतीक प्रकोपलाई कसैले रोक्न सकेको छैन र रोक्न सकिदो रहेनछ । तै पनि हजुरले उठाउनु भएको प्रश्नलाई मध्य नजर गर्नु पर्छ । नेपाल सरकारको जलबिद्युत ऐन कानुन बमोजिम बातावरणीय प्रभाबलाई न्यनीकरण गर्न र प्रभाबित क्षेत्रमा के कस्ता काम भए ? — निश्चित गरेका छौ, मोनिटरङ्गि गरेर हामीले काम गरिरहेमा छौ । हस् कार्यकारी ज्यु समय र संवादका लागि यहाँलाई धन्यवाद। — हस् यहाँलाई पनि धन्यवाद, मेराे कुरा राख्ने मैका दिनुभएकाेमा यहाँ धन्यवाद।

    Advertisement

    शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.