• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

जिएम डाइगोनिष्ट ल्याबरोटरी संचालनमा

  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित बुद्ध चोकमा जिएम डाइगोनिष्ट ल्याबरोटरी संचालनमा आएको छ । बिशेषगरी क्यान्सरका बिरामीलाई लक्षित गर्दै अत्यधुनिक सेवा सहित ल्याब संचालनमा ल्याईएको हो । ल्याबोरोटरीले संचालनको अवसरमा विभिन्न छुट तथा प्याकेज सुविधा समेत घोषणा गरेको छ ।

    Advertisement

    नेपाल सरकार नेसनल पब्लिक हेल्थ ल्याबरोटरी (एनपीएचएल) मान्यता प्राप्त ‘बी’ श्रेणीको जिएम डाइगोनिष्ट ल्याबरोटरीमा सहुलियत र सर्वसुलभ सेवा एकैठाउंँमा दिने उद्धेश्य सहित ल्याबोरोटरी संचालनमा ल्याईएको संचालक महेश शाहले जानकारी दिनुभयो । ‘हामीले बिशेष गरी क्यान्सर बिरामी र स्थानीय सेवाग्राहीलाई सर्वसुलभ सेवा दिने उद्धेश्यले ल्याब संचालनमा ल्याएका हौं संचालक महेश शाहले भन्नुभयो, हामीकहांँ अत्यधुनिक ल्याब र दक्ष जनशक्तिबाट नमुना परीक्षण गरिन्छ ।’ संचालक शाहका अनुसार ल्याबमा रगतको सबै प्रकारका जांँच, कल्चर रिपोर्ट, बायोप्सी, खकार जांँच , सरुवा रोग, तथा भिटामीन कमी हुने परिक्षण गरिदै आएको छ । हाल ल्यादमा २४ सै घण्टा सेवा दिईरहेको शाहले बताउनु भयो ।

    संचालनको अवसरमा ल्याबले किमो लगाउने क्यान्सर बिरामीको लागि प्याकेज सुविधा र बार्षिक मेम्बरसिप सुविधा पनि उपलब्ध गराएको छ । ‘हामीकोमा ३ हप्तामा एकपटक किमो लगाउने बिरामीको लागि रगत परिक्षणको लागि एकपटक मात्र १० हजार । हरेक दुईहप्तामा एकपटक गरिने परिक्षणमा १२ हजार र हप्ताको एकपटक गरिने परिक्षणमा १५ हजार सहुलियत शुल्क राखिएको छ ।’ शाहले भन्नुभयो , ‘यो बर्षमा एकपटक बुझाएपछि पटकपटक शुल्क तिरिराख्नु पर्दैन ।

    संस्थाले सामाजिक संस्थागत उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर राख्नुका साथै ज्येष्ठ नागरिक, अपांग , विपन्न लाई समेत बिशेष छुट दिइने संचालक शाहले जानकारी दिनुभयो ।

    जिएम ल्याबका इन्चार्ज डाक्टर ओम प्रकाश झाले ल्याबको एनपीएचएल मापदण्ड र मेशीनहरु एफडीए मान्यता प्राप्त भएकोले रिपोर्टमा कुनै समस्या नआउने बताउनु भयो । ‘हाम्रो सेमि अप्सन, बटोमेटिक एफडीए मान्यता मेशीनहरु छन , डा झाले भन्नुभयो, हामीले रिपोर्टलाई भेरिफाई गरेर मात्र सेवाग्राहीलाई दिन्छौं ।’ डाक्टर झाले चितवनमा ठुला अस्पतालमा दिइने ल्याब परीक्षणको गुणस्तरीयता परीक्षण जिएम ल्याबमा उपलब्ध हुने बताउनु भयो ।

    संस्थाले चितवनको चनौलीमा समेत क्लिनिक सुविधा सहित सेवा विस्तार गरेको छ भने आगामी दिनमा चितवन लगायत अन्य छिमेकी जिल्लामा समेत सेवा विस्तार गर्दै जाने जनाएको छ ।

    सेवा लिन तथा छुट सुविधाको लागि जिएम डाइगोनिष्टको वेब पोर्टल https://gmdiagnosticlab.cloud/  बाट तथा फोन सम्पर्कबाट समेत बुकिङ्ग  गर्न सकिने छ ।

    शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.