• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पीडितको दुःखमा सहारा बन्दै नेपाल युथ फाउन्डेसन, १५० परिवारलाई किचन सेट वितरण

  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • नुवाकोट/रसुवामा आएको विनाशकारी बाढी–पहिरोका कारण प्रभावित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विदुर नगरपालिका–९ का १५० परिवारलाई नेपाल युथ फाउन्डेसन, ललितपुरले अत्यावश्यक भान्साका सामग्रीसहितको पूर्ण किचन सेट वितरण गरेको छ।

    Advertisement

    बाढी–पहिरोका कारण घर, सम्पत्ति तथा दैनिक जीवनका आवश्यक सामग्री गुमाएका परिवारलाई लक्षित गरी वडा कार्यालयको अनुरोध, समन्वय तथा वास्तविक आवश्यकताको पहिचानपछि राहत सामग्री वितरण गरिएको हो। प्रत्येक परिवारलाई एक प्याकेजका रूपमा २१ प्रकारका अत्यावश्यक भान्साका सामग्री उपलब्ध गराइएको थियो। राहत प्याकेजमा ग्यास सिलिन्डर, ग्यास चुल्हो, प्रेसर कुकर, राइस कुकर, विभिन्न प्रकारका भाँडाकुँडा, बाल्टिनलगायत खाना पकाउन तथा दैनिक भान्सामा प्रयोग हुने आवश्यक सामग्रीहरू समावेश छन्।

    रसुवामा आएको बाढी–पहिरोपछि विस्थापित तथा प्रभावित परिवारहरू विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बस्न बाध्य भएका अवस्थामा उनीहरूलाई तत्काल आवश्यक पर्ने भान्साका सामग्री एकैपटक उपलब्ध गराइएको हो। घरबार तथा दैनिक प्रयोगका सामग्री गुमाएका परिवारका लागि यस्तो सहयोगले सामान्य जीवनयापनतर्फ फर्किन महत्वपूर्ण आधार प्रदान गरेको छ।
    विशेषगरी, १५० परिवारलाई प्रतिपरिवार २१ प्रकारका सामग्रीसहितको पूर्ण किचन सेट उपलब्ध गराइएको यो सहयोग ठूलो परिमाणको मानवीय राहतका रूपमा रहेको स्थानीयस्तरमा बताइएको छ। प्रभावित परिवारलाई आवश्यक पर्ने अधिकांश भान्साका सामग्री एउटै प्याकेजमा उपलब्ध भएकाले राहत थप प्रभावकारी र उपयोगी बनेको छ।

    राहत सामग्री वितरण कार्यक्रममा नेपाल युथ फाउन्डेसनका संयोजक उमेश रेग्मी, कार्यक्रम अधिकृत रामबाबु राई लगायत संस्थाका सदस्यहरू विभिन्न होल्डिङ सेन्टरमा प्रत्यक्ष उपस्थित भई प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।
    वडा कार्यालयको समन्वय तथा उपस्थितिमा भएको कार्यक्रममा विदुर नगरपालिका–९ का वडाध्यक्ष हरि राम भण्डारी र वडा सदस्य राजकुमार श्रेष्ठ लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।

    सो अवसरमा वडाध्यक्ष भण्डारी र वडा सदस्य श्रेष्ठले रसुवा बाढी–पहिरोबाट प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी यति ठूलो परिमाणमा अत्यावश्यक सामग्री उपलब्ध गराएकोमा नेपाल युथ फाउन्डेसनप्रति धन्यवाद तथा आभार व्यक्त गरे। उनीहरूले विपद्का कारण कठिन अवस्थामा पुगेका परिवारलाई दैनिक जीवन सहज बनाउन गरिएको यस्तो मानवीय सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताए।

    बाढी–पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गर्ने क्रममा नेपाल युथ फाउन्डेसनले तत्कालीन राहतसँगै प्रभावित परिवारको दैनिक जीवन पुनः सामान्य बनाउन आवश्यक आधारभूत सामग्री उपलब्ध गराएको भन्दै स्थानीय तहले संस्थाको सहयोगको प्रशंसा गरेको छ।

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.