• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कक्षा ८ मा अध्ययनरत प्रमिका दोङलाई शैक्षिक सामग्रीसहित नगद सहयोग

  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • भरतपुर/सम्पूर्ण किताब नारायणगढले आफ्नो नवौँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्रालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।  सम्पूर्ण किताबले कालिका नगरपालिका–३, पदमपुरस्थित श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रमिका दोङलाई शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको हो । उनलाई नयाँ लुगा, कापी, कलम, क्यालकुलेटर, ज्यामिती बक्स, स्याम्पु, रिबन, साबुन, नेलकटर, बालकथाहरू, मञ्जन, ब्रस, सेनेटरी प्याडलगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

    Advertisement

    विद्यालयकी प्रधानाध्यापक कमला पाण्डेसहित चितवन र नवलपरासीका साहित्यिक, शैक्षिक तथा सामाजिक व्यक्तित्वको उपस्थितिमा विद्यार्थी दोङलाई सामग्री हस्तान्तरण गरिएको हो । सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाका अनुसार वि.सं. २०७५ भदौ २३ गते स्थापना भएदेखि नै संस्थाले हरेक स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत एक जना छात्रालाई शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । शैक्षिक सामग्री जुटाउनसमेत कठिनाइ हुने विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गर्ने गरिएको उनले बताए ।

    ‘स्थापनाकालदेखि नै स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आएका छौँ,’ सञ्चालक सापकोटाले भने, ‘आर्थिक अभावका कारण पढाइमा समस्या भोगिरहेका विद्यार्थीलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हरेक वर्ष एक जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आएका छौँ ।’

    विद्यालयकी प्रधानाध्यापक कमला पाण्डेले राष्ट्रिय जनहित माध्यमिक विद्यालयलाई सहयोगका लागि छनोट गर्नु सकारात्मक पक्ष भएको बताइन् । सुकुम्बासी बस्तीमा रहेको विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको उनले जानकारी दिइन् ।

    ‘हाम्रो विद्यालय अहिलेसम्म पूर्जाविहीन जमिनमा बसिरहेको छ । यहाँका अभिभावक सबैको आर्थिक अवस्था कमजोर छ,’ उनले भनिन्, ‘वडाध्यक्ष शैक्षिक व्यक्तित्व भएकाले हरेक वर्ष वडाबाट थोरै–थोरै बजेट उपलब्ध हुँदा विद्यालय सञ्चालनमा केही सहज भएको छ ।’

    उनका अनुसार आर्थिक रूपमा कमजोर परिवारका ५३० जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । यस्तो अवस्थामा बाह्य क्षेत्रबाट प्राप्त हुने सहयोगले विद्यार्थीको अध्ययनमा समेत सकारात्मक प्रभाव पार्ने उनले बताइन् । स्थापना दिवसलाई केवल औपचारिक उत्सवमा सीमित नगरी सामाजिक सेवासँग जोड्दै आएको सम्पूर्ण किताबले यस वर्ष पनि विगतको परम्परालाई निरन्तरता दिएको हो ।

    कार्यक्रममा पूर्वशिक्षक एवं साहित्यानुरागी पोषराज पौडेल, अध्येता एवं समीक्षक उदय अधिकारी, लेखक एवं नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, शिक्षासेवी भूपेन्द्र धिताल, समाजसेवी नेत्रप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो ।

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.