कार्यक्रम रुथ मेमोरियल फाउन्डेसनको सहयोगमा विद्यालयका नर्सरी देखि कक्षा ७ सम्म अध्ययनरत १०८ जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको थियो । क्लबका पूर्व अधक्ष्य तथा रुथ मेमोरियल फाउन्डेसनको प्रतिनिधि रो दिलिप पियाले रोटरी क्लब अफ चितवन संग अक्षय कोष स्थापना गरी प्रत्येक बर्ष विद्यार्थीको पठनपाठनमा सहजता ल्याउन, खेलकुद गतिविधिमा सहभागिता बढाउन र विद्यार्थीकोहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको जानकारी गराउनु भयो ।
Advertisement





