• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

शिक्षक तालिम सहयोग परियोजनाको सम्झौता–पत्रमा हस्ताक्षर

  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • बन्दीपुरमा रोटरी क्लब अफ चितवनका तीनवटा सेवामूलक कार्यक्रम

    Advertisement

    मिति २०८३/०५/०१ सोमबारका दिन रोटरी क्लब अफ चितवनले तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित श्री भानु माध्यमिक विद्यालयमा शिक्षक तालिम सहयोग परियोजनाको सम्झौता–पत्रमा हस्ताक्षर कार्यक्रम, शैक्षिक तथा खेलकुद सामग्री वितरण र महिनावारी स्वच्छता सचेतना अभियान सम्पन्न गरेको छ ।

    रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. गेहेन्द्र मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बन्दीपुर गाउँपालिका–२ का वडा अध्यक्ष तथा श्री भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर कुँवर प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विज्ञान भट्टराई , रुथ मेमोरियल फाउन्डेसनकी प्रतिनिधि मना पिया तथा रोटरी क्लब अफ चितवनका पदाधिकारी, पूर्व अध्यक्ष, सदस्य, शिक्षक तथा विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमकै अवसरमा रोटरी क्लब अफ चितवनको पहलमा श्री भानु माध्यमिक विद्यालय, बन्दीपुरमा सञ्चालन गरिने “Teachers’ Training Support Project in Bhanu Secondary School in Bandipur” परियोजना सञ्चालनका लागि रोटरी क्लब अफ चितवन, विद्यालय व्यवस्थापन समिति र बन्दीपुर गाउँपालिका–२ बीच सम्झौता–पत्रमा हस्ताक्षर गरिएको छ।  सो सम्झौता पत्र अनुसार उक्त विद्यालयमा रोटरी क्लब अफ चितवनले शिक्षकहरुका लागी १ वर्ष क्षेमता अभिवृद्धि तालिम संचालन गर्ने कम्पुटर ल्याब स्थापना गर्ने, स्मार्ट बोर्ड जडान गर्ने र सौर्य उर्जा प्रणाली जडान गर्ने सहमति भयको छ ।  यस परियोजनाले शिक्षकहरूको क्षमता अभिवृद्धि तथा विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरियको हो ।

    उक्त परियोजनाका प्रथम सम्पर्क व्यक्ति तथा रोटरी क्लब अफ चितवनका निर्वाचित अध्यक्ष रो. राजन पियाले ग्लोबल ग्रान्ट अन्तर्गत सञ्चालन हुन लागेको यस परियोजनाको उद्देश्य, कार्यक्षेत्र, सम्झौताका बुदाहरु तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.