मनकामना अस्पताल र देवचुली नगरपालिका उद्योग वाणिज्य संघबीच उपचारमा मैत्रीपूर्ण वातावरण, स्वास्थ्य सेवामा सहुलियत (छुट) तथा आपसी सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सहकार्यले संघका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्नुका साथै भविष्यमा थप प्रभावकारी स्वास्थ्य सेवाका लागि सहकार्यलाई मजबुत बनाउने विश्वास लिइएको छ।
Advertisement




