• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रोग निको नभए रजहर जानु

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    • होमनाथ न्यौपाने

    सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको सेवा प्रभावकारी

    Advertisement

    नवलपुर/देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयले औषधिभन्दा प्राकृतिक उपचार पद्धतिमार्फत विभिन्न दीर्घ तथा जीवनशैलीसम्बन्धी रोगको उपचार गर्दै बिरामीको विश्वास जित्दै गएको छ। नेपालका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको चिकित्सालयले जनाएको छ।
    चिकित्सालयमा जलचिकित्सा, माटोचिकित्सा, योग, प्राणायाम, प्राकृतिक आहार, मालिस, फिजियोथेरापी तथा व्यायामजस्ता विधिबाट उपचार गरिन्छ। उपचारसँगै बिरामीलाई स्वस्थ जीवनशैली अपनाउने, सन्तुलित भोजन गर्ने, नियमित व्यायाम गर्ने र मानसिक तनाव कम गर्ने विषयमा समेत परामर्श दिइन्छ।
    उपचारका लागि आएका बिरामीहरूका अनुसार लामो समयदेखि ग्यास्ट्रिक, जोर्नी दुख्ने, मोटोपना, मधुमेह, उच्च रक्तचाप तथा ढाड दुखाइ जस्ता समस्यामा प्राकृतिक उपचारबाट उल्लेखनीय सुधार भएको अनुभव गरेका छन्। उनीहरूले औषधिको अत्यधिक प्रयोगभन्दा प्राकृतिक उपचारले शरीरलाई दीर्घकालीन रूपमा स्वस्थ बनाउन सहयोग पुगेको बताएका छन्।
    चिकित्सालयका चिकित्सकका अनुसार प्राकृतिक चिकित्सा तत्काल चमत्कारी उपचार नभई शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता बढाउने वैज्ञानिक पद्धति हो। नियमित उपचारसँगै चिकित्सकले दिएको आहार–विहारको पालना गरेमा धेरैजसो जीवनशैलीजन्य रोगमा राम्रो सुधार देखिने बताइएको छ। रोग गम्भीर भएमा विशेषज्ञ चिकित्सकको परामर्शसमेत आवश्यक पर्ने चिकित्सकहरूको सुझाव छ।
    चिकित्सालयले आवासीय उपचार, योग प्रशिक्षण, स्वास्थ्य परामर्श तथा रोगअनुसार व्यक्तिगत उपचार योजना उपलब्ध गराउँदै आएको छ। शान्त वातावरण, हरियाली र प्राकृतिक परिवेशले उपचारलाई थप प्रभावकारी बनाएको बिरामीहरूको भनाइ छ।
    चिकित्सालयका अनुसार उपचारमा आउने अधिकांश बिरामीमा स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार देखिने गरेको छ भने जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेहरूमा पुनः समस्या दोहोरिने सम्भावना पनि कम हुने गरेको अनुभव रहेको छ। यही कारण प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको चिकित्सालयले जनाएको छ।

    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.