• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सुन्दरबस्तीमा रोटरी क्लब अफ चितवनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित
  • चितवन/स्पाउस क्लब अफ आर सि चितवन तथा श्री कलेज अफ टेक्नोलोजी एद्यल्क्) को संयुक्त आयोजनामा २०८३ असार २२ गते (६ जुलाई २०२६) भरतपुर महानगरपालिका–१४, सुन्दरबस्ती, चितवनमा नेश्नल सिटी अस्पताल लि. को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–१४ का वडा सदस्य मञ्जू महतो मोक्तान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    Advertisement

    कार्यक्रममा स्पाउस क्लब अफ आरसी चितवनका अध्यक्ष जानकी शर्मा तथा श्री कलेज अफ टेक्नोलोजीका संस्थापक अध्यक्ष सरोज ढकाल, भाइस प्रिन्सिपल बबिता घिमिरे, नेशनल सिटी हस्पिटल लि. का कार्यकारी निर्देशक विक्रम अधिकारीको विशेष उपस्थिति रहेको थियो। अमिसा सापकोटाले सञ्चालन गर्नुभएको औपचारीक कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्री कलेज अफ टेक्नोलोजी भाइस प्रिन्सिपल बबिता घिमिरेले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नु भएको थियो भने स्पाउस क्लब अफ आरसी चितवनका अध्यक्ष जानकी शर्मालेप सहयोगी संस्था र बिशेस गरि श्री कलेज अफ टेक्नोलोजी नर्सिंग दोस्रो वर्षका विधार्थीलाई धन्यबाद ज्ञापन गर्नु भयो। अध्यक्ष गेहेन्द्रमान श्रेष्ठले रोटरी क्लब अफ चितवनले विगत ३४ वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सेवा कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले यस्ता स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आधारभूत स्वास्थ्य सेवा नागरिकको पहुँचमा पु¥याउन महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो।

    शिविरमा ९३ भन्दा बढी स्थानीय नागरिकको निःशुल्क मधुमेह (ब्लड सुगर) तथा रक्तचाप परीक्षण गरिएको थियो। साथै, नेसनल सिटी अस्पतालका कन्सलटेन्ट डा. सुमन दवाी मेडीकल अफिसर डा. सुनिल बरालद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरीनुका साथै आवश्यक बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा सदस्य मन्जू महतो रोटरी क्लब अफ चितवनले समुदायको स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले यस्ता सेवामूलक कार्यक्रमले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो। समुदायमा स्वास्थ्य सेवाको पहु ँच विस्तार, रोगको समयमै पहिचान तथा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको रोटरी क्लब अफ चितवनका सचिव रोसन खरेलले बताउनु भयो ।

    सोमबार, असार २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.