• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी हस्तान्तरण

  •   शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
  • चितवन/सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । जीवन बीमा बाँचुञ्जेलका लागि मात्रै होइन मृत्युपछि परिवारको सहारा पनि हो भन्ने चरितार्थ गर्दै सिटिजन लाइफ इन्स्योरेन्सले बीमितको मृत्युपछि परिवार लाई बीमा दाबी भुक्तानी गरेको छ । बिमितको घरमै पुगेर सिटिजन लाइफ इन्स्योरेन्सका प्रतिनिधिहरुले बीमा वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । एक बर्ष अगाडी भरतपुर महानगरपालिका बडा नम्बर २२ जगतपुर कि तारामाया गुरुङले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता कोपिला गौतम मार्फत एक लाख रुपैया बराबरको बिमाङक राखी बिमा गराएकोमा १० महिनामै बिमित गुरुङको कालगतिले मृत्युु भएपछी कम्पनीका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बिमितका श्रीमान बुद्धि बहादुर गुरुङ लाई मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरिएको हो । बिमित स्व. गुरुङले बार्षिक रुपमा बुझाउने पहिलो किस्ता ( पृमियम ) ९ हजार ७ सय बुझाउनु भएकोमा हाल कम्पनिले १ लाख १९ हजार ३ सय ८० रुपैया हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का बडा अध्यक्ष बिष्णुराज महत्तो , बडा सदस्य सुर्य बहादुर गुरुङ , भरतपुर २२ स्थित जङल भिल्ला टोल बिकास संस्थाका अध्यक्ष बिमल क्षेत्री , त्रिबेणि आमा बुवा समुहका अध्यक्ष टेक बहादुर गुरुङ लगायत स्थानिय अगुवाहरुको सहभागीता रहेको थियो । हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष महतोले जीवन बिमा हरेक नागरिक लाई अपरिहार्य भएको र यसका फाइदाका बिषयमा हाल सम्म पनि ग्रामीण बस्तिमा पहुच पुग्न नसकेको बताउदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सुख र सुखको साथी बनेको बताउनु भयो । उहाले बिमा गर्दा कहिले घाटा नहुने र सुरक्षाको समेत प्रत्याभूति हुने भएकाले सबै नागरिक बिमामा जोडिन आबश्यक रहेको बताउनु भयो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाका सिनियर एजेन्सी म्यानेजर तथा एमडिआरटी लक्ष्मण गौतमले सन्चालन गर्नु भएको कार्यक्रममा कम्पनीका प्रतिनिधीहरु सिनियर एजेन्सी म्यानेजर द्वय प्रेम बहादुर अछामी , लक्ष्मि लामिछाने तथा एजेन्सी म्यानेजर कोपिला गौतम , बिष्णुमाया तिवारी लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.