• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य

  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित
  • काठमाडौं/नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवद्र्धनका लागि दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो तथा बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डेडेन लामा राजभण्डारीले हस्ताक्षर गर्नुभएको हो ।
    सम्झौताअनुसार दुवै संस्थाले देशभर उद्यमशीलता प्रवद्र्धन, स्टार्टअप तथा नवउद्यमको विकास, व्यवसायिक सञ्जाल विस्तार, मेन्टोरसिप, क्षमता अभिवृद्धि तथा लगानीका अवसर सिर्जना गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन् । नेपाल चेम्बर अफ कमर्सले देशका पाँच स्थानमा उद्यमी तथा व्यवसायीलाई लक्षित जनचेतना र पहुँच विस्तार कार्यक्रम सञ्चालन गर्नेछ भने नवौं नेपाल ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पोका अवसरमा विशेष उद्यमशीलता कार्यक्रम पनि आयोजना गरिनेछ ।
    बृहतप्रेन्योर्सले सहभागी उद्यमीहरूका लागि अभिमुखीकरण, व्यवसाय विकास तालिम, बिजनेस क्लिनिक, इन्क्युबेसन, मेन्टोरसिप, नेटवर्किङ तथा भेन्चर सपोर्ट कार्यक्रम सञ्चालन गर्नेछ । साथै सदस्यता, साझेदारी, को–वर्किङ सुविधा तथा व्यवसाय विस्तारका अवसर उपलब्ध गराइने जनाइएको छ ।
    सम्झौताअनुसार दुई वर्षको अवधिमा कम्तीमा छ वटा उद्यमशीलता तथा नेटवर्किङ कार्यक्रम आयोजना गरी तीन सयभन्दा बढी उद्यमी, स्टार्टअप तथा व्यवसायीलाई सहभागी गराउने लक्ष्य राखिएको छ । संझौतामा नेपाल चेम्बर अफ कमर्सको युवा समिति समेतको सहकार्य रहने उल्लेख छ ।
    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले यस सहकार्यले उद्यमशीलता विकास, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्यमी, नवप्रवर्तक, स्टार्टअप र लगानीकर्तालाई एउटै साझा मञ्चमा जोड्ने बृहतप्रेन्योर्सको पहल समयानुकूल रहेको उल्लेख गर्दै निजी क्षेत्रबीचको सहकार्यबाट रोजगारी सिर्जना, नवप्रवर्तन र आर्थिक गतिविधि थप सशक्त बन्ने बताउनुभयो ।

    Advertisement

    कार्यक्रममा बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत ग्रुपका कार्यकारी अध्यक्ष डा. ओम राजभण्डारी ले नेपालमा उद्यमशीलताको नयाँ संस्कृतिको विकासका लागि “आइडिया मात्र होइन, कार्यान्वयन“ मा जोड दिनुपर्ने बताउनुभयो । राजभण्डारीले बृहतप्रेन्योर्सलाई उद्यमी, विशेषज्ञ, व्यवसाय र लगानीकर्तालाई जोड्ने भेन्चर–बिल्डिङ इकोसिस्टम का रूपमा विकास गरिएको उल्लेख गर्दै सहकार्य, संरचना, मार्गदर्शन र साझा स्रोतमार्फत दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणमा संस्थाले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका युवा समिति सभापति दिपेशरत्न तुलाधर लगायतको उपस्थिती रहेको थियो ।

    बुधबार, असार १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.