भरतपुर/राष्ट्रिय धान दिवस (असार १५) तथा दही–चिउरा खाने दिनको अवसरमा सनी सेक्युरिटिज कम्पनी लिमिटेड नारायणगढको आयोजनामा दही–चिउरा आतिथ्य कार्यक्रम तथा Margin Trading सम्बन्धी Orientation Program सम्पन्न भएको छ ।
कार्यक्रममा सनी सेक्युरिटिज कम्पनीको तर्फबाट उज्ज्वल पौडेल र लगानीकर्ताको तर्फबाट दिलिप काफ्लेले आफ्ना भनाइहरु राख्नुभएको थियो । कार्यक्रममा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
Advertisement





