• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको आठौं साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोह भव्यरुपमा सम्पन्न


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • काठमाडौं/ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको आठौं साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोह भव्यरुपमा सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम सन्चालक ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका महासचिव यम बहादुर श्रेष्ठ(पशुपती)ले गर्नु भएको थियो भने कार्यक्रमका सभापतित्व ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्य गर्नु भएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथिको रुपमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ रहनु भएको थियो भने बिशेष अतिथिका रुपमा ग्रील तथा स्टील व्यवसायी संस्था का संस्थापक अध्यक्ष मधु बहादुर कार्की, ग्रील तथा स्टील व्यवसायी महासंघका वरिष्ठ सल्लाहकार निरन्जन कुमार श्रेष्ठ रहनु भएको थियो ।
    कार्यक्रमका अतिथिहरुमा ग्रील तथा स्टील व्यवसायी महासंघका उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष रण बहादुर विश्वकर्मा , ग्रील तथा स्टील व्यवसायी महासंघका उपाध्यक्षहरु रुपेन्द्र बानियाँ,संशोधिन शेष,सुदन विष्ट,यज्ञदास श्रेष्ठ, रमेश डंगोल,महासचिव विवेकदास श्रेष्ठ,कोषाध्यक्ष मोहन श्रेष्ठ केन्द्रिय सदस्यहरु तोक बहादुरगधराज(तोकेन्द्र), राजेशश्रेष्ठ,बालमुकुन्द नकर्मी,भक्तपुर ,ललितपुर,काभ्रेपलान्चोक तथा मकवानपुर जिल्लाका जिल्ला अध्यक्षहरु मिडियाकर्मी हरु रहनु भएको थियो ।
    कार्यक्रममा काठमाडौं जिल्लामा व्यवसाय गर्ने व्यवसायी तथा बिभिन्न समितिहरुमा रहेर कार्य गरिरहेका पदाधिकारी सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य दिँदै कार्यक्रमका सभापति ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्यले काठमाडौं जिल्लाको अध्यक्षको हैसियतमा आफ्नो यो अन्तिम मनतव्यहुने भन्दै आउने कार्यसमितिलाई आफुलाई जस्तै नगर्न केहि माथिल्ला कमिटि र केहि सहपाठीहरुलाई अनुरोध समेत गर्नु भएको थियो । अध्यक्ष अमात्यले ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंलाई छिन्न भिन्न बनाउन तथा बिभिन्न मतभेद पैदा गर्न माथिल्लो समितिको केहि जिम्मेवार व्यक्तिको हात रहेको आरोप समेत लगाउनु भयो ।
    कार्यक्रममा शुभकामना राख्ने प्राय वक्ताहरुले व्यवसायीहरुको हितको लागि संघको एकता अपरिहार्य भएको बताउनु भएको थियो । आन्तरिक रुपमा देखिएको समस्याहरु आन्तरिक रुपमै हल गर्दै अगाडी नबढ्ने हो भने संघले अझ खराब समयको सामना गर्नु पर्नेमा वक्ताहरुको जोड थियो ।
    प्रमुख अतिथिको रुपमा मनतव्य राख्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले संथा बाट संघ हुँदै महासंघमा पुग्दा व्यवसायीहरुले वेहोर्नु परेको दुःख,कष्टहरुलाई भुलेर पदको लालचमा नफस्न सबैलाई अनुरोध गर्दै जिल्लाको आन्तरिक समस्या जिल्लामै हल नहुने अवस्था आए महासंघले बाध्य भएर हस्तक्षेप गर्नु पर्ने बताउनु भयो ।
    कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका कोषाध्यक्ष नवराज पनेरु र संघका कार्यसमिति सदस्य दिनेश कुमार दाहाल (दारी बा ) नाटक ले हललाई निकै भावुक बनाएको थियो ।
    कार्यक्रममा सहयोगी हातहरुलाई कदर पत्र र अतिथि तथा मिडियाकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
    कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका निवर्तमान अध्यक्ष एवं महासंघका उपाध्यक्ष यज्ञदास श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
    संघका पुर्वकर्मचारीहरु लाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
    संघका कार्यसमिति सदस्य दिनेश कुमार दाहाल (दारी बा ) को भावुक कविता संगै कार्यक्रम समापन भएको थियो ।

    Advertisement

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.