अन्तराष्ट्रिय योग दिवस अर्थात जुन २१ को पावन सन्दर्भ पापेर भारतको महावाणिज्य दुतावास विरगंजको आयोजना तथा नेपाल भारत मैत्री संघ , पतन्जली योग समिति चितवन , आर्ट अफ लिभि चितवन , उद्योग वाणिज्य संघ चितवन लगायतका विभिन्न सस्था को संयोजनमा नारायणी नदी किनारमा योगा कार्यक्रम आयोजना गरि यस वर्षको अन्तराष्ट्रिय योग दिवस मनाईएको छ ।
Advertisement




