चितवन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम राष्ट्रिय महाधिवेशन चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने भएको छ । रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार पार्टीको महाधिवेशन असार ७, ८ र ९ गते तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको पार्टीले जनाएको छ।
Advertisement




