खैरहनी नगरपालिका, चितवन लाई मिति २०८३ असार १ गते आयोजित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा कार्यक्रममा १६-२३ महिना सम्मका बालबालिकाहरुले सम्पूर्ण खोप प्राप्त गरेको हुँदा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरी प्रमाणीकरण गरिएको छ।
Advertisement




