• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तामाङ सोसाईटी अफ अमेरिकाको १० औं साधारणसभा सम्पन्न

"छेमाङ लामाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन "

  •   मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं ।तामाङ सोसाईटी अफ अमेरिका को १० औं अधिवेशन भब्य का साथ सम्पन्न भएको छ। न्यूयोर्क राज्यको क्विन्स शहरस्थित सत्यनारायण मन्दिरमा भएको अधिबेशनबाट छेमाङ लामाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष कुन्सङ लामा, महासचिव प्रविन लामा, सचिव रामबहादुर गोले, कोषाध्यक्ष निमाल्हामु लामा, सहकोषाध्यक्ष मनोज तामाङ चुनिएका छन् ।
    यसैगरी सदस्यहरुमा सानू मोक्तान, दावा तामाङ, अनिता लामा मोक्तान, पासाङ लामा र सुनिता तामाङ रहेका छन् । अध्यक्ष गोमा योन्जन को सभापतित्व र तामाङ समाज उत्तर अमेरिकाका केन्द्रिय अध्यक्ष लक्यान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट छेमाङ लामा को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।
    कार्यक्रममा फिप्नाका अध्यक्ष लोक चेम्जोङ, एनआरएनए एनसिसिका उपाध्यक्ष बाबुराम लामा र हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाको विशेष आतिथ्यतामा संस्थाका संस्थापक अध्यक्ष सुवास लामा सहित पुर्व अध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत लामा, सुर्य तामाङ, शान्तबाबु थोकर सहितको उपस्थित रहेको थियो ।उपाध्यक्ष निमा गोलेको स्वागत मन्तव्य पश्चात प्रमुख अतिथि लक्यान लामाले छ्युमी बाल्दै उद्घाटन भएको कार्यक्रममा संस्थापक अध्यक्ष सुवास लामाले संस्थाको ईतिहॉस बर्णन गरेका थिए भने प्रमुख अतिथि र विशेष अतिथिहरु द्वारा शुभकामना सहित अध्यक्ष द्वारा उद्घाटन सत्र समापन गरिएको थियो ।
    अधिवेशनलाई दुई चरणमा विभाजन गरि सम्पन्न गरिएको कार्यक्रम उद्घाटन सत्रमा कोभिडको समयमा संस्थाले TSA Covid 19 Task Force बनाएर समुदायलाई सहयोग गर्ने कार्यक्रमा संस्थालाई सहयोग गरेका संस्थाहरु तामाङ समाज उत्तर अमेरिका, तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया, नेपाल जनजाती महॉसंघ, जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली एकता मञ्च, कोरोना विरुद्ध सचेतना तथा सहयोग समूह, जीपी फाउण्डेशन अमेरिका लगायत संघ संस्था र व्यक्ति विशेषलाई धन्यवाद सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । त्यसै गरि संस्थालाई स्थापना काल देखि अनवरत रुपमा योगदान दिदै आइरहेकी संस्थाका सदस्य दोय माया लामा र रिन्जी तामाङलाई प्रेसिडेण्ट अवार्डबाट सम्मान गरिएको थियो भने मिडिया मार्फत संस्थालाई सेवा गरे वापत मिडिया कर्मी निमा पाख्रिनलाई विशेष सम्मान गरिएको थियो ।
    विधान कमिटीबाट विधान प्रस्तुत गरि छलफल र निर्णय गर्दै भरत राज लामा संयोजक र सदस्यहरु प्रेम स्याङ्तान र उमा तामाङ रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया शुरु गरि २०२० देखि २०२२ सम्मका लागि छेमाङ लामाको नेतृत्वमा नयॉ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको हो ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.