• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

जनताका मुद्दामा प्रशासनसँग सहकार्य, नयाँ पुस्ता र महिलालाई अघि बढाउने अठोट : नरिश्वर लामिछाने

  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • नवलपुर/नवलपुरका संस्थापक सभापति **नरिश्वर**ले जनताका वास्तविक समस्याको समाधानका लागि प्रशासनिक निकायसँग समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँका अनुसार जनताका विषयमा “कुम जोडिनु” अर्थात् सम्बन्धित निकायसँग सहकार्य गर्नु आजको राजनीति को मूल मर्म हो। राजनीतिक चतुर्यतामाथि टिप्पणी गर्दै उहाँले कांग्रेस र एमालेले अपनाएको चातुर्यतालाई जनताले मन नपराएको स्पष्ट धारणा राख्नुभयो। “अब जनताले चतुर राजनीति होइन, इमान्दार नेतृत्व खोजेका छन्,” उहाँले भन्नुभयो। इमान्दार व्यक्तित्व नै हाम्रो बलियो आधार नरिश्वरका अनुसार मोति जी, शिव वुवा, अमृत, शेरबहादुर, पदम, मोहन, गोविन्द र रामचन्द्रजस्ता इमान्दार व्यक्तित्वहरू विभिन्न क्षेत्रबाट साथमा हुनु नै आफ्नो राजनीतिक यात्राको मुख्य शक्ति हो। उहाँ भन्छन्, इमान्दारिता नै राजनीतिक सफलताको सबैभन्दा ठूलो पूँजी हो। नयाँ पुस्ता र महिला नेतृत्व केन्द्रमा आफ्नो आगामी राजनीतिक यात्राबारे बोल्दै नरिश्वरले युवालाई स्थापित गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो। गोकुल, दोमन, कृष्ण, खेम पुरी, नारायण, नविन, गोपाल, सुदिप, ज्ञानहरी, विमल, पिताम्बर, देव, विष्णु, बिन्दु, रमेश, हरी, केशव, शशी, मखन, नारायण र सुरजलगायत युवाहरूलाई सक्षम नेतृत्वका रूपमा अघि बढाइने उहाँको भनाइ छ। त्यसैगरी सीता, रितु, माया, शर्मिला, अस्मिता लगायतका महिलालाई राजनीतिक रूपमा स्थापित गर्न सके मात्र आफ्नो राजनीतिक यात्रा सार्थक हुने उहाँले स्पष्ट पार्नुभयो। संघर्षबाट जनविश्वाससम्म स्थापनाकालदेखि नै सबै व्यवसाय त्यागेर राजनीतिक यात्रामा हिँड्दा विभिन्न समय र स्थानमा आलोचना र हासोको पात्रसमेत बन्नुपरेको अनुभव सुनाउँदै नरिश्वरले ती संघर्षहरूले नै आज जनविश्वास निर्माण गरेको बताउनुभयो। नवलपुरका दुवै क्षेत्रमा सम्पन्न संघीय चुनावमा राजन गौतम र मनिष खनालको भारी मतसहितको विजयले राजनीतिक कुशलता र इमान्दारिताको चर्चा बढ्नु नै आफ्नो लागि ठूलो पूँजी भएको उहाँको धारणा छ। जिल्ला सम्मेलनमा प्रमुख दावेदारी राजनीतिक इमान र निष्ठाका धरोहरका रूपमा चिनिएका नरिश्वर आगामी प्रथम ऐतिहासिक जिल्ला सम्मेलनमा सभापतिका प्रमुख दावेदारका रूपमा अघि देखिनुभएको छ।

    Advertisement

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.