• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपालका संस्थापक मानार्थ महावाणिज्यदूत डा. सुङ ह्युन जियोनसँग भेटघाट र छलफल कार्यक्रम सम्पन्न


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • भरतपुर÷चितवन उद्योग संघको आयोजनामा कोरिया गणतन्त्र कोरियाको ग्वाङ्जु महानगरपालिकाका लागि नेपालका संस्थापक मानार्थ महावाणिज्यदूत डा. सुङ ह्युन जियोनसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
    चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालका संस्थापक मानार्थ महावाणिज्यदूत डा. सुङ ह्युन जियोनले नेपालको २२ औं पटक भ्रमण गरिरहँदा यहाँको सामाजिक, भौतिक एवम् पर्यटकीय हिसाबले यहाँका जनताहरु हरेक किसिमले सम्पन्न रहेको बताउनुभयो । आफू उद्योगी नभई विशुद्ध डाक्टर भएको भएतापनि यहाँका उद्यमीहरुले उद्यमशिलतामा गरेको त्याग, सीप र लगानीलाई आफूले नजिकबाटै बुझ्न पाएको समेत बताउनुभयो । छलफलमा चितवनका उद्यमीहरुबाट कोरियासँग उद्यमशिलतासँग जोड्न सोधिएका उद्यमीहरुका प्रश्नहरुलाई नेपाली उद्यमी रुद्र शर्माले सहजीकरण गर्नुभएको थियो ।
    छलफलमा चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले विगतमा भएको कोरियाको भ्रमणले आफूलाई पर्यटन उद्योगमा लाग्न प्रेरित गरेको र अब छिट्टै यस्ता खाले भ्रमणलाई पुर्नताजगी बनाउन आवश्यक रहेको बताउनुभयो ।
    त्यस्तै चितवन उद्योग संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीले चितवन उद्योग संघको परिसरमा निर्माण भएको चितवन प्रदर्शनी केन्द्रमा कोरियाको नवप्रवद्र्धन प्रविधि, सीप र ज्ञानलाई ल्याई प्रदर्शनी मार्फत सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । त्यस्तै चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले चितवन उद्योग संघको विगतको वस्तुस्थिति र संस्थाले गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यसमिति सदस्य अश्विन गोलेले कोरियन युवाहरुको उद्यमशिलता प्रतिको आकर्षण, पुस्ता हस्तान्तरण, प्रकाश पौडेलले ब्रिक उद्योगप्रति कोरिया कत्तिको अवसर लगायतका विषयमा सुझाव राख्नु भएको थियो ।
    डा. सुङ ह्युन जियोनलाई सम्मान गरिएको कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, कायसमिति सदस्य शेषमणी भट्टराई, उद्यमी नारायण प्याकुरेल, प्रबिन अधिकारी, साकोस व्यवस्थापक प्रमिला थापा, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्कीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.